• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको सखुवानान्कारकट्टीमा माओवादी केन्द्रको प्रथम गाउँपालिका समेलन सम्पन्न : गापा अध्यक्ष अशानन्द यादव चयन

नेपाल पोस्ट दैनिक
    December 12, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २६ मंसिर – सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रथम गाउँपालिका समेलन सम्पन्न भएको छ्। स्थानीय नेता दुलिचन् यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।

भने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व शान्ति मन्त्री बिश्वनाथ साह रहनु भएको थियो विशिष्ट अतिथिमा पुर्व कानुन मन्त्री अजय शंकर नायक रहनु भएको थियो।अतिथिहरुमा वरिष्ठ नेता सुरेन्द्र साह,चन्देश्वर यादव, आशानन्द यादव,विवेक परियार,बालेश्वर साह,राम परिक्षण महतो भोगेन्द्र ठाँकुर,देब राम यादव,जिबछ यादव विद्यार्थी नेता राम उदगार यादव लगायत हजारौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथि बिश्वनाथ साहका अनुसार नेपाली जनताको समस्याबाट कसरी मुक्त गर्ने त्यस तर्फ माओवादी पार्टी लागेको छ बताए।केपी ओलिले प्रधानमन्त्री बन्न मात्र माओवादी केन्द्र संग पार्टी एकता गरेको आरोप लगाएका थिए।पार्टी एकता भएको केहि महिना मै प्रतिकिया बादी संग साट घाट गर्न थालेको उनले टिप्पणी गरेका थिए।

जनताको उपलब्धिलाई रक्षा गर्न हामीले अग्रसर भएको बताए।अब एमाले गलत नितिका कारण सखाप हुँदै छ। दशिक्षण एसियामा सब भन्दाबढी ठुलो शक्तिको रूपमा माओवादी केन्द्र स्थापित भएको बताए।अगामी चुनावमा हामीले गठबन्दन बनाए चुनावमा जाने उनले बताए।हामीले देशमा समाजबादको उन्मुख समाज निर्माण गरी सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गर्न हामीले लागेका हौं।
नागरिकताको विषयमा हामीले अवाज उठाई रहेको छु कुरामा जोड दिनु भयो।

बिशिस्ट अतिथि अजय शंकर नायकका अनुसार जनताको बिचार सम्प्रेषण गर्न समेलन बोलाएको छु भन्दै देशका १२ हजार युवा युबतीहरुले बनिदान दिएको छ।माओवादी केन्द्रको आउदो ११ /१२ गते राष्ट्रिय समेलन हुन् गईरहेको छ् ।जनताले निकै राजनीतिबाट बन्चितीकरणमा परेको बताए।

पहिला मधेसी समुदायको जनतालाई द्रोश्रो नागरिकको रूपमा ब्यवहार गर्ने गर्थियो तर माओवादी केन्द्रले सातामा आए पछि जनता हेपने प्राविधि अन्त गरेको बताए।हामीले नातालाई मौलिक हक दिलाउने प्रत्याभूति गराउन जान्छु। बेरोजगार युवाहरूलाई रोजगार दिने नेपालमा दुई तिहाईको सरकार निर्माण भएको छ् मन्त्री नायकले बताए।

हामीले चाहेको हरेक जनताको घरमा खुशीयाली चाहिएको छ।हामीले जनतामा जून उदेश्यका संकल्प को समेलन हो र आम समुदायमा जून आत्मसात को धेरैयता राखनु पर्ने बताए।राजनीति परिबर्तनको अर्थ लगाउनको लागी हामी चाहेको हो ।

माओवादी केन्द्रका नेता सुरेन्द्र साहका अनुसार हुने खाने बर्गहरुले माओवादी केन्द्रलाई कम्जोर पारेको छ। देशमा माओवादी केन्द्र उत्साहको रूपमा अगाडि बढि रहेको
कुरामा टिप्पणी गरेका थिए। देशमा माओवादी केन्द्रले पुर्ण सामानुपातिकको पक्षमा रहेको नेता साहले बताउनु भयो।

आशान्द यादवका अनुसार निमुखा गरीब गुर्वाको दम्न सोसन गर्ने लाई माओवादी केन्द्रले कार्बाहीको प्रक्रिया अगाडि बढाउने युवा नेता आशानन्द यादवले बताए।आउने चुनावमा सिरहा जिल्लामा माओवादी केन्द्रको नै साता आउने बताए।उक्त समेलन बाट सखुवानान्कारकट्टी गाउँपालिकामा आशानन्द यादवलाई अध्यक्षमा चयन गरि जम्मा ५५ कार्यसमिति चयन गरेका छन्। विभिन्न पार्टी परित्याग गरी करिब ३ सय जना माओवादी केन्द्रमा प्रवेश गरेको आयोजकले जानकारी दिनु भयो।उक्त कार्यक्रममा सहिद परिवारलाई सम्मान गरेका थिए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑