• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ब्योवृद्धलाई पानी खुवाउन घर्मै पुगे समाजसेबी चौधरी

नेपाल पोस्ट दैनिक
    December 11, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५ मंसिर- सिरहाको लहान नगरपालिका वडा नम्बर १५ ढोडना स्थित रहेको मुसहर समुदायले बर्शौ बर्ष देखि खोलाको पानी खान बाद्य्य रहेका दलित मुसहर समुदायमा नेपाली काङ्ग्रेस नेता थाहा बरिस्ठ समाज सेबी महेश चौधरीले करिब ४५ घर धुरी रहेका मुसहर समुदायले करिब लामो समय देखि खोलाको पानी खान बाद्य्य रहेका थिए।

राज्यको सेवा सुबिधाबाट बन्चितीकरणमा परेका मुसहर समुदायलाई लहान नगरपालिकाबाट समेत कुनै किसिमको सहयोग नभएको अवस्था रहेको छ। २१ सयौं सताबदीमा आई पुग्दा बिश्वमा टेक्नोलोजी प्राविधीले निकै फडको मारे पनि लहान १५ का मुसहर समुदायहरु हाल सम्म खोलाको धमिलो पानी खान बाद्य्य रहेका छन्।

उक्त बस्तीमा समाजसेबि महेश चौधरीको द्य्यानाकर्षण भएको छ। समाज चौधरीले उक्त बस्तीमा पुग्दा खोलाको पानी खान्छ सुने पछी मन्कारी चौधरी स्वर्गीय संगिता स्मृति प्रतिस्ठान द्वारा खानेपानीको लागी सानो टुवेलभ ठुलो पानी टयाँन्की र पानी तान्ने मोटर सहित खानेपानी धाराको ब्यबस्था मिलाई दिएको हो।

उक्त मुसहर बस्तीमा खानेपानीको प्रबन्ध मिलाईदिदा मुसहर बस्तीका ब्यक्तीहरु निकै खुशी भएका थिए। यस्तै दिन दुखीहरुलाई सहयोग गर्नु स्वभाबिक हो। यस्ता पीडितहरुलाई निकै सहयोग गर्दै आएका छन्।

समाजसेबि महेश चौधरीको श्रीमती कोरोना कालमा समाजसेवा गर्दा गर्दै कोरोना लगेर संसार छोडेर सधैंको लागि अलबिदा भएको थियो। श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेको दिन समाज सेबि चौधरीले समाजका पीडित दलित निमुखा ब्यक्तीहरुलाई सहयोग गर्दै आएका छन्।

उक्त बस्तीमा करिब ४५ घर धुरी मुसहर दलित बस्ती रहेका छन्।खानेपानी जडान हुँदा उक्त बस्तीका ब्यक्तीहरुले खुशी व्यक्त गरेका थिए।जडान गरेको खानेपानीको उदघाटन गर्दै चौधरीले उक्त धाराका पहिलो पानी उक्त बस्तीका सबभन्दा ब्योवृद्धहरुलाई समाजसेबि महेश चौधरीले खुवाएका थिए।

अतिथिहरुमा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद सदस्य दिनेश्वर प्रसाद गुप्ता,रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्व्कर्मा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,वडा अध्यक्ष तेज नारायण चौधरी काङ्ग्रेस नेता आनन्द चौधरी,जनप्रतिनिधि राम कुमारी दास,आन्न्द राउत,तारनी चौधरी,टिका बहादुर राउत,नवीन कुमार चौधरी ,बलिराम चौधरी,टुने बहादुर राउत,वडा सदस्य आनन्द कुमार राउत, लक्ष्ण चौधरी थारु क्षेत्री प्रतिनिधि पबित्रा तामाङ,फिर्ती चौधरी,अशा राम चौधरी समाजसेबिको अभियानमा लागेका समाजसेबि महेश्वरी चौधरी लगायतका ब्यक्तीहरुको सहभागीता रहेको आयोजकले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑