• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पशुपति आदर्श उच्च माद्य्यमिक बिधालयले करोडौं रुपैयाँ स्टल निर्माण वापत उठाएको खुलासा

नेपाल पोस्ट दैनिक
    December 8, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ मंसिर – सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको पशुपति आदर्श उच्च माद्य्यमिक बिधालयको अगाडि रोड नम्बर १ मा पर्ने स्कुलको जग्गामा रोडका पश्चिम् पटी बिजनेस ब्यापार गर्न बसेका व्यापारीहरु संग करोडौं रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले सडक संघर्ष शुरू गरेका छन् ।

पीडितहरुको एक समुहले आफुहरु न त स्टल पाएको छु, नत पैसा फिर्ता पाएको छु। स्टलको लागी आफुहरु ९ बर्ष अगाडि स्कुलका तत्कालीन प्राध्यापक प्रमेश्वर रायको पालामा आफुहरु पैसा बुझाएको छु भन्दै पीडितहरुले पत्रकारहरुसंग दुखेसो पोखेका छन।

स्टल निर्माण वापत करोडौं रुपैयाँ लिएको ९ वर्ष बितिसक्दा पनि पीडितहरुले स्टल नपाएको गुनासो गरेका छन्। 

पशुपति मा.वि का व्यावस्थापक समितिका पूर्व अध्यक्ष तथा साँसद पद्मनारायण चौधरी र प्रदेश २ का प्रदेश साँसद लगनलाल चौधरीको पालामा स्टल निर्माण बापत ८७ जना व्यापारीहरुबाट कसैबाट ५ लाख ,४ लाख ,३ लाख,२ लाख १ लाख ५० हजार गरि जम्मा १ करोड ८७ लाख बन्दा बढी ठगी गरेको पीडितहरुको आरोप रहेको छ्।

उक्त समितिका पदाधिकारी अनुसार व्यापारीसँग विद्यालयले ४ देखि ६ लाखसम्म रकम उठाएका छन्।तर हालसम्म न त स्टल नै बनेको छ, न पैसा फिर्ता भएको छ।उठाएको करिब दूई करोड रुपैयाँ हिनामिना गरेको पीडितको आरोप रहेको छ।
तत्कालिन प्र.अ प्रमेश्वर राय र हालका प्र.अ डा.महेन्द्र चौधरीलगायतले  समेत व्यापारीहरुबाट रकम बुझेको खुलेको छ ।’वर्षौं बितिसक्दा पनि हालसम्म स्टल निर्माण प्रक्रिया शुरु नभएको देख्दा हामी बाध्य भएर कडा आन्दोलनमा उत्रेका छौ ।’ घर जग्गा भाडा उपभोक्ता समितिका सँयोजक तथा पीडित व्यापारी प्रमोद दासले सो कुरा बताए ।

संघर्ष समितिका संयोजक दासले भने ‘हामी न्यायको लागि प्रहरीमा जाँदा ठगहरुलाई नियन्त्रणमा नलिएको र स्टल पनि नबनाएदिएकोले बाध्य भएर आन्दोलनमा जानुपरेको छ ।’

आन्दोलनकारी व्यापारीहरु न्याय नपाएसम्म अब सडकबाट नफर्किने बताएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरि आन्दोलन न्याय नपाएसम्म जारी रहने बताए । 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑