• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

माओवादी केन्द्रको गोलबजार नगर समेलन सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 7, 2021  मा प्रकाशित

Spread the love

महेश सिंह सिरहा लहान २१ मंसिर –सिरहाको गोलबजारमा ओवादी केन्द्रको नगर समेलन सम्पन्न भएको छ्।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जनताको अपेक्षा अनुसारको काम गर्ने पार्टी रहेको पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

माओवादी केन्द्रको प्रथम गोलवजार नगर सम्मेलनको उदघाटन गर्न प्रमुख अतिथिको रुपमा सिरहा आएका श्रेष्ठले यस्तो बताएका थिए।जनताको अपेक्षा अनुसार संविधानसभाको प्रथम चुनावमा पहिलो पार्टीको रुपमा स्थापित भईसकेकोले अब हुने तिनै तहको आउने चुनावमा पनि केन्द्र पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख देवनाथ साह लगायत पार्टीका बिशिस्ट नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो । बन्द शत्र जारी रहेको नगर सम्मेलनलको नयाँ कमिटी गठन गर्ने बुझिएको छ ।

पुर्व उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको मन्त्रीको जिम्मेवारी समेत सम्हालीसकेका श्रेष्ठले,जनताको संविधानमा प्रदत्त अधिकारलाई प्रत्याभूत गर्न गाँस,बास र कपासको ग्यारेन्टी गर्न एक मात्र पार्टी नेकपा मओवादी केन्द्र भएको दावी गरे ।

मजदुर ,श्रमजीवी,मधेसी ,दलित,गरिव,लगायत सर्वहारावर्ग समुदायको उत्थानका लागि पूंजीवाद राजनीति प्रवृत्तिलाई परास्त गरि समाजवादको सिद्धान्तलाई आगाडी बढाउन जनताले माओवादी केन्द्रलाई मात्र विश्वास गर्नु पर्ने नेता श्रेष्ठले तर्क गरेका थिए ।

आफुहरुको पार्टी अन्य पार्टी भन्दा फरक रहेको बताउदै , उनले भने ‘अग्रगामी ,उन्नत र क्रान्तिकारी सिद्धान्त बोकको पार्टी नेकपा माओवादी केन्द्र भएको बताउनु भयो ।

 

 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑