• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सखुवानन्कारकट्टीमा संचालित प्रथम फुटबल गोलडको फाईन खेल सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 7, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २१ मंसिर-सिरहाको सखुवानान्कार कट्टी गाउँपालिकामा संचालित रहेको फुटबल गोल्डकपको फाईनल खेल सम्पन्न भएको छ्।फाईनल खेलको उदघाटन प्रदेश सभा सदस्य तथा प्रदेश नम्बर २ का कानुन राज्य न्याय तथा मामिला मन्त्री प्रमोद कुमार यादवले पान्समा बतिवालेर र फुटबल खेलेर खेलको उदघाटन गरेका थिए।

एकीकृत समाज बादी पार्टीका गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे।
बिशिस्ट अतिथिमा प्रदेश सभा सदस्य अशोक कुमार यादव , गाउँपालिकाका अध्यक्ष केदार नाथ यादव उपाध्यक्ष अमला देबि यादव,नेता मानबिर यादव,वरिष्ठ नेता शिव राम महरा, ब्रहम देब महतो दिपेन्द्र यादव,नवराजपुर गाउँपालिका का युवा नेता अशोक कुमार यादव लगायतका पत्रकार नागरिक समाज बुद्धिजीवी गाउँका अगुवा समाज सेबिहरुको सहभागिता रहेको थियो।

एकीकृत समाजबादी पार्टी सखुवानान्कारकट्टीद्वारा प्रथम फुटबल गोल्डकपको आयोजना गरेका छन्।राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद, मुल नाराको साथको खेलको आयोजना गरेको थियो।

फाईनल खेलको उदघाटन गर्दै प्रमुख अतिथि तथा कानुन मन्त्री प्रमोद कुमार यादवका अनुसार खेलकुद समृद्धिका लागि ठुलो बाटो हो बताएका थिए।पालिका अध्यक्ष केदार नाथ यादवलाई अगामी दिनको सफलताको कामना गर्दै बिदा हुनु भएको थियो। फाईनल खेलमा उदयपुर भर्सेज गोलबजार बिच भएको प्रतिस्पर्धामा पहिलो अर्थात प्रथम बिजेता उदयपुर हुनु भएको थियो दृत्य अर्थात उप-बिजेता गोलबजार फुटबल कलबले भएको थियो।बिजेताहरुलाई नगद सिलड प्रमाणपत्र दिई बधाई दिएका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑