• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

काङ्ग्रेस नेता चौधरी जनप्रतिनिधिद्वारा सम्मानित

नेपाल पोस्ट दैनिक
    December 6, 2021  मा प्रकाशित

Spread the love

महेश सिंह लहान सिरहा २१ मंसिर- लहान नगरपालिका वडा १५ का वडा अध्यक्ष तेज नारायण चौधरीद्वारा समाजसेबी महेश चौधरी सम्मानित भएका छन्।केहि हप्ता अगाडि सम्पन्न भएको नेपाली काङ्ग्रेसकाका महादिबेशनबाट सिरहा क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका स्थानीय काङ्ग्रेस नेता महेश चौधरीलाई लहान नगरपालिका वडा नम्बर १५ का अध्यक्ष तेज नारायण चौधरीले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति चौधरीलाई फुलको माला गम्छा र अबिर लगाएर सम्मान गरेका थिए।

उक्त सम्मान कार्यक्रमको अध्यक्ष संबंधित वडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षता भएको थियो भने प्रमुख अतिथिमा समाज सेबि महेश चौधरी रहनु भएको थियो।
समाज सेबि चौधरी लगायत ३ जनालाई सम्मान गरेका थिए।
सम्मानित हुनेमा सभापति महेश चौधरी,प्रदेश महाधिवेशन प्रतिनिधि मिलन देबि कार्की,क्षेत्री सदस्य प्रमोद कुमार चौधरी,समानित भएका छन्।

अतिथिहरुमा टिका बहादुर राउत,नवीन कुमार चौधरी बलिराम चौधरी,टुने बहादुर राउत,वडा सदस्य आनन्द कुमार राउत,राम कुमारी दास लक्ष्ण चौधरी थारु क्षेत्री प्रतिनिधि पबित्रा तामाङ,फिर्ती चौधरी,अशा राम चौधरी लगायतका ब्यक्तीहरुको सहभागीता रहेको थियो।

समानित गर्दै अध्यक्ष चौधरीले भने बास्तिक हिसाबले आफू चुनावमा अर्को खेमामा रहेपनि समाज सेबिलाई सहयोग गरेको छु।आफू निकै खुशी रहेको बताए।समाज सेबि चौधरीले समाजमा नयाँ पनका निकै सराहनीय कामहरु गरेका छन् भन्दै सुभ कामना दिएका थिए।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑