• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एबि मलका प्रमुख कार्यकारी अधिकृत राउतद्वारा मनकारी चौधरी सम्मानित

नेपाल पोस्ट दैनिक
    December 5, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १९ मंसिर – आज भोलि मनकारी महेश चौधरीलाई सिरहामा सम्मान गर्ने लहर नै चलेको छ्।
समाज सेवा गर्दा गर्दै माथि उकासिएका चौधरीलाई लहानका मेयर बनाउनु पर्ने जनसमुदायको अपेक्षा रहेको छ्।

नेपालमा सिरहाबाट वरिष्ठ समाजसेबि हो भन्ने देशमा ब्यापक चर्चा चलेको छ।सिरहाका अधिकांश ब्यक्तीको ध्यानाकर्षण मनकारी चौधरीमा नै पुग्ने गरेका छन्। समाजमा गरेका सेवा र उदारिताका चर्चा दिन प्रति दिन कसिलो बन्दै गरेका छन्।

केहि हप्ता अगाडि सकिएको सिरहा क्षेत्र नम्बर -१ का क्षेत्रीय सभापतिका निर्वाचनमा मनकारी महेश चौधरीले नेपाली काङ्ग्रेसबाट क्षेत्रीय सभापतिमा भाग लिएका थिए। समाजसेवा बाट एकासी चर्चामा आएका महेश चौधरीले चुनाव जितेका हुन्।

नेपाली काङ्ग्रेसका १४ औं महाधिबेशन सिरहा लगायत देश भरी संचालनमा रहेका छन्।नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर – १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।
नवनिर्वाचित समाजसेवि महेश चौधरीलाई सम्मान गर्न सिरहा मा लहर नै चलेको छ्। सिरहाका विभिन्न संघ संस्थाहरुले मनकारी चौधरीलाई सम्मान गर्न लागेका छन्।

सिरहाको गोलबजार स्थित २०७६ असोज ४ गतेका दिन ठुलो लगानीमा एबि मल नाम गरेको डिपार्टमेन्ट संचालनमा आएका छन्।एबी महले सिरहा सप्तरी धनुषा उदयपुरका १०९ जना ब्यक्तीहरुलाई रोजगारी दिएका छन्।

हाल गोलबजार,मिर्चैया,जनकपुर लगायतका सहरहरुमा एबी मलका सखाहरु संचालनमा रहेका प्रमुख राउतले जानकारी दिनु भयो। उक्त मलको सखाहरु नेपालको अधिकांस सहरहरु मा संचालन गर्ने प्रस्तावित रहेको छ।उक्त मलमा डिपार्टमेन्ट स्टोरका सम्पुर्ण सम्मानहरु उपलब्ध रहेको छ।

एबी मलका प्रमुख कार्यकारी अधिकृत पिन्टु राउत लगायत मलको सम्पुर्ण परिवारहरुले एक कार्यक्रमको आयोजना गरी सभापति चौधरीलाई फुलको माला, अविर र मायाको चिंनो प्रदान गरी सम्मान गरेका छन्। उक्त कार्यक्रममा लहान नगरपालिका वडा नम्बर -७ का नेपाली काङ्ग्रेस वडा कमिटी सचिव अर्थात युवा नेता गौरभ साह लगायतको उपस्तिथिमा सम्मान गरेका थिए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑