• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भगवानपुर गाउँपालिकाले शुरु गरे वर्गिकरण सहित किसान परिचय पत्र

नेपाल पोस्ट दैनिक
    December 4, 2021  मा प्रकाशित

Spread the love

महेश सिंह सिरहा लहान, मँसिर १८- सिरहाको भगवानपुर गाउँपालिकाले कृषकहरुको समान रुपमा सेवा सुविधामा पहुँचको लागि वर्गिकरण सहित किसान परिचय पत्रको शुरुवात गरेको छ ।ठूला,मध्यम,साना महिला किसान,मजदुर भुमिहिन कृषकहरुको लागि नेपालको सरकारको सेवा सुविधामा न्योचित ढँगले चाहिएको सुविधा पाउनको लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालको संगको साझेदारीमा नमूना कामको नयाँ तरिकाले शुरुवात गरेको छ ।

यो कार्ड जसको सवाल उसको नेतृत्वको एक आधारशिला हो । कार्डमा उल्लेखित सेवा प्राप्त गर्न किसानको अधिकार हो । त्यसैले अव किसानहरु बिचलित नभई कार्डमा लेखिएका सेवा सुबिधा उपयोग गर्न सक्रिय हुदै अगाडी बढौँ ।
वडा अध्यक्ष बद्रि नारायण यादवः यो काम नमुना काम हो । यसले किसानहरुमा कार्य गर्न सकृयता ल्याउँछ ।

गाउँपालिकाबाट वितरण गरिने समाग्रीहरु समान रुपमा वितरणको लागि सुधार गर्नु पर्ने देखिएको छ । म आफनो वडाबाट पुर्ण सहयोग गर्ने पर्तिबद्ध छु ।प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवः ८० प्रतिशत किसानहरुलाई गरिबी न्यूनीकरण गर्न यो काम गर्न थालेको हो ।

सखुवानन्कारकट्टी गाउँपालिकामा संचालन गरिसकेको छ । विस्तारै अरु स्थानीय तहले पनि गर्ला । यो घरधुरीको तथ्याँक गाउँपालिकाले प्रयोगमा ल्याउने हो । अवश्यता परे अरु संस्थाहरुले पनि प्रयोग गर्न सक्छ ।अध्यक्ष बेचन प्रसाद यादवः हामीले महासंघ तथा लि–वर्डसंग मिलेर २०७०÷२०७१ साल देखी नै कृषक समूहको संस्थागत काम गर्दै आएको छौ ।

भुमिहिन,शुकुमवाशी,दलित,सिमान्त र साना महिला किसानहरु लागि आर्थिक तथा समाजिक परिवर्तन गर्न उदेश्यले करार खेती संचालन, सिमन्ट पोखरी,गोठुधार,झोलमोल,कम्पोष्ट मल प्रयोग,साना सिचाई,हाँस पालन,जलवायु परिवर्तनका कामहरु गरेका छौँ । खाद्य अधिकार,खाद्य सुरक्षा र खाद्य सम्प्रभुता किसानको नैसर्गिक अधिकार हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑