• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

खेलले सद्भाव जोडने काम गर्द छ् :माओवादी नेता गुप्ता

नेपाल पोस्ट दैनिक
    December 3, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १८ मंसिर – स्वास्थको लागी खेल्कु युवाहरुको लागी खेल्कुद मुलनाराको अभिभराको प्रमानित गर्दै। सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा कृकेट टुनामेन्टको उदघाटन भएको छ। माओवादी केन्द्रका युवा नेता मनोज सहनीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा लोकप्रीय नेता बिजय गुप्ता रहनु भएको थियो।

बिशिस्ट अतिथिमा सम्बन्धित वडाका अध्यक्ष रामनाथ पंडित,
राज कुमार पासमान, आशानन्द यादव,अनिल परियार,अतिथिहरुमा मो. मोखतार अन्सारी,किसुन देब मुखिया,श्यामसुन्दर साह लगायतका दर्जनौं अतिथिहरुको सहभागीता रहेको थियो।

प्रमुख अतिथि गुप्ताका अनुसार खेल्ले सद्भाव जोडने काम पनि गरेको छ,भन्दै अर्को खेल्ले अन्तर्राष्ट्रिय जगतमा चर्चित खेल मान्ने गरेको छ्।अहिलेको युवाहरू कुलत र लागुऔषधको सिकार भन्दै गरेको अबस्था छ।त्यो कुलको बानी हटाएर नाउँने नयाँ पुस्ताका युवाहरूलाई खेलमा समाबेश गराई समाजमा रूपान्तरण गर्न आग्रह गरेका थिए।

बिशिस्ट अतिथि पंडितका अनुसार युवा शक्ति देशका कर्ण धार हुन् युवाहरूलाई स्वास्थको लागी खेलमा लगाउनु पर्ने जरुरी रहेको बताए।युवाहरूको साथ र सहयोग कर्मनिष्ठा पुर्व क दिने छु प्रतिबद्धता ब्यक्त गर्नु भयो। उक्त टुनामेन्टमा १२ टिम भागलिएका छन् भने आयोजकले जानकारी दिनु भयो।
प्रथम र दृत्य र तृतीय हुने टिमलाई आयोजकको निर्णय अनुसार पुरस्कार दिने आयोजकले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑