• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको ब्राह्मण गौछाडीमा बिवादमा नयाँ बिधालय ब्यबस्थापन समिति गठन

नेपाल पोस्ट दैनिक
    December 3, 2021  मा प्रकाशित

Spread the love
      

 सिरहा १८ मंसिर- सिरहाको लहान नगर पालिका वडा नम्बर २० स्थित रहेको माध्यमिक बिधालय गौछाडीमा नयाँ बिधालय ब्यबस्थापन समिति गठन गरेको छ। सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र जनप्रतिनिधि हेमन्त यादव,एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा स्थानीय नेता सत्यनारायण यादव र केहि अभिभावक बुद्धिजिबि नागरिक समाज,जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटीएको प्रतिनिधीको रोहबरमा बसेको बैठकबाट नयाँ समिति गठन गरेको छ्।

उक्त बैठकबाट अध्यक्षको पद खाली अर्थात थाती राखेर ४ सदस्य समिति गठन गरेका छन्।बिधालयमा देखिको कमिकमजोरी लाई सुधार गर्न र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन पुरानो समिति बिधटन गरी नयाँ बिधालय ब्यबस्थापन समिति गठन गर्न लागेको बिधालयका प्रधानाद्य्यापक राजेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।

उक्त अभिभावक भेला गर्दा बिधालयमा बिगत करिब २ बर्ष देखि मान्दै आएका बिधालय ब्यबस्थापन समितिका स्थानीय जितन कुमार साह लगायत कुनै पनि कार्यसमितिका पदाअधिकारीलाई कुनै जानकारी नगराई एकासी मनोपोली तरिकाले एकाअधिकार प्रयोग गरि र लहान नगरपालिकाको शिक्षा सखाबाट अभिभावक भेला तत्काल स्थित गर्न लिखित पत्रको अबहेलना र अपमान गरि बदनियत तरिकाले जोड जबर जस्ती तरिकाले नयाँ समिति गठन गरेको निबर्त्मान अध्यक्ष जितन साहले आरोप लगाएका छन्।

नयाँ समिति गठन गर्दा निबर्त्मान अध्यक्ष लगायत कार्यसमिति का सदस्यहरुले उक्त नयाँ समिति आफु नमान्ने स्कुलको हाता भित्र नारा जुलुस गर्दै बिरोधमा उत्रेका थिए।बिधालय ब्यबस्थापन समिति गठन गर्दा शिक्षा ऐन अनुसार कम्तीमा ५१% प्रतिशत अभिभावक भेला अनिवार्य उपस्थिति हुन्नुपर्ने नियमावलीमा उल्लेख गरेको जितन साहले ठहर गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑