• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नयाँ पुस्ताका विद्यार्थीहरुलाई प्राबिधिक शिक्षामा जोडदिन आग्रह: प्रमुख प्रसास्किय अधिकृत लामा

नेपाल पोस्ट दैनिक
    December 3, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १७ मंसिर – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत पर्ने श्री जनता डाेमी चौधरी उच्च माद्यामिक बिद्यालय तथा प्राबिधिक धारका सिभिल अध्ययन गर्ने विद्यार्थीद्वारा फेर्वेल तथा बिदाई कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सरकारी बिधालयहरु मध्ये उक्त बिधालयले कार्यक्रमको आयोजना गरेको थियो।

बिधालयका प्रधानाध्यापक पशुपति साहको अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवलब साह रहनु भएको थियो। बिशिस्ट अतिथिमा गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष धर्मेन्द्र कुमार राय,गाउँपालिकाका प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामा,उच्च शिक्षा परिषदका प्रतिनिधि पत्रकार शिव कुमार साह,रेडियो नेपालका सिरहा सम्बादाता नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,बिधालयका शिक्षक शिक्षिकाहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहका अनुसार जनता डाेमी चौधरी उच्च माद्यामिक बिद्यालय पोखर भिनडा हाम्रो गाउँपालिकाको सान रहेको बताउँदै,लहान,जनकपुर राजबिराज,बिराटनगरको शिक्षा गाउँकै स्कुलमा सुरु भएपछि सानको कुरा भएको बताउनु भयो।गाउँकै स्कुलमा अध्ययन गरेर लोक सेवामा सकृयता देखाउन हामी अपेक्षित छौँ:

स्कुलको प्र.अ.पशुपति साहका अनुसार सद्भाव र ब्यबहार निखार्नको लागी बिधालयको उच्च लयाउन बिधालयको कमिकमजोरीहरुलाई सल्लाह सुझाव दिई शिक्षामा र लोक सेवाहरुमा सक्रियता देखाउने छ हामीले अपेक्षा गरेका छौँ भने र तराईमा धेरै बिधालयहरुमा बिद्यालयको समितिहरुबाट सल्लाह सुझावको आत्मसात गर्दै बिधालयलाई अगाडि बढाउछु प्रतिबधता ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

गाउँपालिको प्रमुख प्रसास्किय अधिकृत सुमिन्त्रा लामा की अनुसार विद्यार्थीहरुलाई यस्तो कार्यक्रमबाट संन्देशको पाटाे बनोस् भन्दै सुभकाना दिदै बिदा हुनु भएको थियो।पुर्व्जले गरेको सहाकार आज पुरा हुँदै छ।बिवाद कहाँ हुन्छ जहाँ काम भइ राखेको हुन्छ। मानव जिबनमा शिक्षा नै आधार शिला बन्दै गरेको ऊनी टिप्पणी गरेका थिए। अहिलेको बिद्यार्थी भाई बहिनीहरुलाई प्राबिधिक शिक्षामा जोडदिन आग्रह गरेका थिए।

उक्त कार्यक्रममा हजारौं विद्यार्थीहरुको सभागिता रहेको थियो।कार्यक्रमको संचालन सोही स्कुलमा अध्ययनरत सिभिलका विद्यार्थी तथा कुसल प्रोग्राम प्रस्तोता प्रभाकर ठाकुरले गरेका आयोजकले जानकारी दिन भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑