• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहा क्षेत्र नम्बर -१ को काङ्ग्रेस सभापतिमा सामजसेबि चौधरी निर्वाचित

नेपाल पोस्ट दैनिक
    December 2, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १६ मंसिर – नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन् । निर्वाचित चौधरीले कोरोनाकालमा गरिब, दलित, अपांग लगायतलाई राहत बाँडेर देशब्यापी चर्चा कमाएका थिए ।
कडा प्रतिस्पर्धाका बिच चौधरीले ३२४ मत ल्याई विजय भएका छन।युवा नेता चौधरी संग प्रतिस्पर्धामा उत्रेका कन्हैया गुप्ता ३१५ मत प्राप्त गरेका छन। चौधरी ९ मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।चौधरीले पत्रकारहरु संग कुरा गर्दै हामीले नेता सुनिल महतो,अरुण केसी,फुलेशवर महतो लगायतका समुहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँएका थिए बताउनु भयो।उनले आफु देउवा पक्षको उम्मेदवार भएको दाबी गरेका हुन। समाजमा नेता चौधरीको योगदान निकै रहेको थियो।

हामीलाई चुनावमा बिजय गराउनु हुने सम्पुर्ण नेता कार्यकर्ता र हामीलाई चुनावमा सहयोग गर्नु हुने सम्पुर्ण पत्रकार र संन्चारकर्मी र बुद्धि जिवित र समाज सेबि,र आमसमुदायलाई एक मुस्ट रूपमा बधाई तथा धन्यवाद दिनु भयो।

नेता महेश चौधरी बिगत लामो समय देखि ओहोरात्र समाज भलोको लागी ब्यक्ती गत रूपमा आर्थिक सहयोग देखि विभिन्न किसिमको सहयोग समाजमा गर्दै आएका छन्।

उनले समाजमा गरेका कामहरु उच्च सराहनीय रहेको जनसमुदायको अपिल रहेको छ।उनले कोरोना महामारीमा समाज सेवा गर्दा गर्दै श्रीमती स्वर्गीय संगिता कर्मचार्य र नजिक कै भाई दिपेन्द्र सिंहलाई गुमाएको दु:खद खबर समाजमा जग्जाहेर रहेको छ।

चौधरीको जित नै लहान जनताको भलो र समृद्धि हुने लहान बासीको भनाई छ । कांग्रेस निर्वाचन तालिका अनुसार आइतबार सहमतिको प्रयास र सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ।
 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑