• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

घरेलुबाट दर्ता भएका फर्महरुलाई अनुगमन गर्न आग्रह:महासंघअध्यक्ष बनैता

नेपाल पोस्ट दैनिक
    November 26, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा १० मंसिर – उघोग दिवसको उपलक्षयमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानले भबिय रुपमा सातै उधोग दिवस मनाएका छन्।स्वदेशी उधम र उत्पादन,दिगो औधोगिक पुनरुत्थानमा जोड दिदै यस बर्षको उधोग दिवस मनाएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य रहनु भएको थियो।कार्यक्रममा स्वागत मनतब्य कार्यालयको प्रतिनिधि बैजनाथ झाले स्वागत मनतब्य राख्नु भएको थियो ।

बिशिस्ट अतिथिहरुमा खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी राजबिराजका कार्यालय प्रमुख सुरेश सिंह,
रामदेव ठाँकुर,गृल तथा स्टर ब्यबसायीका जिल्ला अध्यक्ष सुनिल गुप्ता अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज डा.तपन कुमार दाहाल,सशस्त्र प्रहरी कार्यालय लहानका इन्चार्ज सुशील श्रेष्ठ,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वक्रर्मा,HTP खबरका सिरहा सम्बादाता प्रदीप सिंह,जसपा नेपाल कि नेतृ तथा लहान नगरपालिकाका उपमेयर प्रत्यासी रिता साह रहनु भएको थियो।

प्रमुख अतिथि अशोक लाल अमात्यका अनुसार ठाँउ पहिचान गरेर उघोगलाई प्रमोट गर्नु पर्छ। फिनासिएल स्पोर्ट्स गर्न जरुरी रहेको बताए।नियम कानुन बनाउने जनप्रतिनिधि हरुलाई समझौता गरे उघोगीहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो।धेरै उधोगीहरुको बिकास भएको चर्चा गरेका थियो।

महासंघका अध्यक्ष मनोज बनैताका अनुसार यहाँ बाट दर्ता भएका फर्महरु संचालनमा छ की छैन भने अनुगमन गर्न आग्रह गरेका थिए। हाल सम्म पनि कृषि उधमीहरुलाई पहुँच न भएको अवस्था देखि छ। नेतृ रिता साह की अनुसार उधोग लिएर नै ब्यापारमा कहिले काहीं कमिकमजोरीको कारणले गर्दा ब्यापारीहरु दुखी हुने गरेका छन्। करलाई नबढाउन कार्यालय संग आग्रह गरेका थिए।

राम देब ठाकुरका अनुसार नेपाल सरकार उद्योग परिषद स्थापना गरेको थियो।आज हामी प्रत्येक बर्ष मनाउने गरेका छन्। हरेक ब्यक्ती ब्यक्तीले हुझनुपर्ने बताए।नेपालमा ७५% घरेलु उघोग रहेको बताए। हामी उघोगको महत्त्व न बुझेर पछाडि रहेको बताए।युवा पुस्तालाई कसरी रोजगारमा ल्याउने उनलेे जोड दिएका थिए।

घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र कुमार यादवका अनुसार नेपालमा जब सम्म वैदेशिक रोजगारी घाटदैन तब सम्म हामीले समृद्धिको परिकल्पना गर्न सकिदैन उनले बताएका थिए। प्रदेश २ मै सबभन्दा उधोग दर्ता भएको जिल्ला सिरहा नै हो उनले गर्भ गरेका थिए।

आरएम्सि प्रोडक्टका संचालक कुसेश्वर महतोका अनुसार बिना बैंकहरुको सह्कार्यले उधोघहरु सम्भव नरहेको बताएका छन्। उक्त कार्यक्रममा दर्जनौं उधोगीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

उघोग दिवसको उपलक्ष्यमा लहान २०का अपाङ्ग तथा अस्क्त लगन देब सदायलाई सम्म गरेका अयोजकले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑