• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनताको अधिकार सुनिश्चित गर्ने पार्टी माओवादी केन्द्र हो : नेता  परियार

नेपाल पोस्ट दैनिक
    November 24, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ मंसिर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ। सिरहाको लहान नगरपालिका वडा नम्बर ५ को वडा अधिबेशन लहानको तरकारी बजारमा भब्य रूपमा सम्पन्न भएको छ।

स्थानीय माओवादी केन्द्रका नेता राज कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व मन्त्री तथा माओवादी केन्द्रका सिरहा संयोजक एंव जन्युधका कुशल कमान्डर अजय शंकर नायक रहनु भएको थियोे।

प्रमुख अतिथि नायकका अनुसार जनताको हक अधिकारको लागि अवाज उठाउने पार्टी माओवादी केन्द्र नै हो भन्दै सामन्ती सास्कहरुलाई लहानबाट छिटै लखेटने उनले कडा प्रस्तुति दिएका थिए।कम्युनिस्टको नाउँ भजाएर खाने ओली प्रविधिको पाल्तु सास्क मन्तीहरुलाई देशमा राजनीति अस्तित्व मेटाउदै गैई रहेको अवस्था छ।

माओवादी केन्द्रको निर्णय अनुसार देशमा गरीबी समस्या लाई दुरगरी युवाहरूलाई स्वदेश मै रोजगारी समस्याको सामाधान गर्न पार्टीको मेन एजेन्डा रहेको कुरा प्रकाश पारेका थिए। जनताको मौलिक हकको अधिकार माओवादी पार्टीले नै संबिधानमा लेखेको कुराको स्मरण गराउदै जनसमुदायमा अपिल गरेका थिए।

माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सदस्य तथा प्रभाव सालिन नेता बिजय गुप्ताले कार्यक्रममा स्वागत मन्तव्य राख्दै देशमा माओवादी पार्टी ठुलो शक्तिको रूपमा रहेको बताका थिए।

YCLका जिल्ला संयोजक विवेक परियारका अनुसार आफू दलितको पिडा भोगेको छु। देशमा छाती फुलाउने र आफू ठुलो नेता हो भनाउनेहरु बिस्थापीत हुँदै गैइरहेको अवस्था छ्। देशमा भेदभाव हटाउने काम माओवादी केन्द्रले नै गरेको दाबी गरेका थिए।

कार्यक्रमको अतिथिहरुमा पुर्व मन्त्री सुनिता महतो,प्रदेश कमिटी प्रस्तावित सदस्य सुरेन्द्र साह,पार्टीको जिल्ला समन्वय समितिको सदस्य देब नारायण महतो,रिकमा बिश्वकर्मा ,सुधा यादव, लहान नगरपालीका संयोजक खडक नारायण चौधरी
YCLका केन्द्र सदस्य आशान्द यादव, वडा अध्यक्ष हेमन्त यादव,गणेश चौधरी, माओवादी केन्द्रका युवा नेता उमेश साह,उदय नारायण महतो,सुर्ज साह लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

नेता उमेर साहका अनुसार लहान नगरपालिका भ्रष्टाचारको अखडा रहेको टिप्पणी गर्दै आउने चुनावमा लहानका सामन्ती सास्क सरकारलाई प्राजित गर्न सम्पुर्ण जनसमुदायमा आग्रह गरेका थिए। नेता राज कुमार साहका अनुसार लहान नगर पालिकाका मेयर मुनि साहले नगरबासीलाई दु:ख दिने बाहेक कुनै जनताको हितका लागी कुनै काम नगरेको ठहर गरेका थिए ।
नयाँ कर्य समितिको अध्यक्षमा राज कुमार साह उपाध्यक्षमा सुरेन्द्र पुर्बे सचिबमा हरी नारायण साह, कोषा अध्यक्षमा अक्लीमा खातुन सदस्यमा दिपेन्द्र साह लगायत २१ सदस्य चयन भएका युवा नेता उमेश साहले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑