• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल परिवार दलको तेश्रो महाधिबेशनबाट एकनाथ ढकाल अध्यक्षमा निर्बाचित

नेपाल पोस्ट दैनिक
    November 22, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ६ मंसिर – नेपाल परिवार दलको तेश्रो महाधिबेशन काठमाडौंमा सम्पन्न भएको छ। नेपाल परिवार दलको संस्थापक अध्यक्ष एकनाथ ढकाल तेश्रो महाधिबेशनबाट पुनः राष्ट्रिय अध्यक्षपदमा निर्बाचित भएका छन्। त्यसै गरी बरिष्ट उपाध्यक्षमा विनोद डाँगी,उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, महामन्त्री सन्तोष कुमार पौडेल, महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मिलन कुमारी राजवंशी,रुपसिँह भण्डारी,मनोज कुमार सुर्खेति,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी,कोषाध्यक्षमा गोविन्द नाथ मिश्र र सह-कोषाध्यक्षमा बुद्धि माया पुन मगर निर्बाचित।

‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिबेसनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।

थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिबेसनबाट पारित गरेको छ ।

अधिबेसनबाट बरिष्ट उपाध्यक्षमा विनोद डाँगी उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ महामन्त्री सन्तोष कुमार पौडेल महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मानानिय मिलन कुमारी राजवंशी,रुपसिँह भण्डारी,मनोज कुमार सुर्खेति,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी,कोषाध्यक्षमा गोविन्द नाथ मिश्र सहकोषाध्यक्षमा बुद्धि माया पुन मगर तथा केन्द्रीय सदस्यहरुमा मोहन लाल चदरा,टिका राज विश्वकर्मा ,खडग सिंह नागरि ,सन्त बहादुर परियार ,धर्म रोकाया, निला श्रेष्ठ,ममिता पुन ,नसिमा खान,कल्पना बराल ,रिता महत्तो ,जानकी घिमिरे अर्याल,साबीत्री देवी बम,विष्णु कुमारी बिश्वकर्मा,अम्बिका पराजुली,कामना भुसाल ,मायादेवी कंडेल ,जानकी गुरुङ ,सिता ढकाल,निर्मला श्रेष्ठ ,बुद्धिमाया वाईवा,मंजु थापा मगर,सुकमति राजबंशी ,लक्ष्मी बिक ,रुपा थापा,राजाराम श्रेष्ठ ,विष्णु कुमार श्रेष्ठ,पिया रत्न महर्जन,राम बहादुर लिम्बु,केशव श्रेष्ठ ।

शिवकृष्ण श्रेष्ठ,डा देन्डी शेर्पा ,महेश कुमार श्रेष्ठ ,खिल बहादुर गुरुङ,जितेन्द्र श्रेष्ठ ,रामबाबु रानामगर,झबिन्द्र बहादुर पुनमगर ,हरि लोप्चन,सुक बहादुर गुरुङ,रामचन्द्र चौधरी ,सन्तोष दास,मनोज लाल कर्ण,धिरेन्द्र दास ,मोहमद मोइन उद्दिन ,राम बिश्वाश यादव ,श्याम चौधरी ,सालिकराम चौधरी,राघबेन्द्र कुमार श्रीबास्तव,शेभित मण्डल,गनु प्रसाद दास,किशोर यादव,चन्द्रसेन यादव ,पल्टन प्रसाद कुर्मी,लक्ष्मी प्रसाद भण्डारी,अधिबक्ता दयाराम कंडेल डा.मुनिराज क्षेत्री ,राम प्रसाद ज्ञवाली,रामचन्द्र देवकोटा,नबिन जैसी बजगाई,राजेश कुमार विष्टकाशीनाथ खनाल,डा.श्यामप्रसाद नेपाल,

अनिल भण्डारी बावुराम शर्मा,विजयराज कट्टेल ,ऋषि भट्ट ,सन्त बहादुर पन्त प्रा.डा.तुलसी पाठक,टलक प्रसाद भट्ट, शंकर ढकाल प्रा. डा.श्रीराम प्रसाद उपाध्याय ,कृष्ण प्रसाद ढकाल ,शिब चन्द्र न्यौपाने ,ढुण्डीराम खनालपुस्कर थापा, शुशिल लामिछाने,हरि खत्री ,रबिन्द्र चौलागाईं ,लोक बहादुर गिरि ,इश्वर भट्ट ,लोकेन्द्र थापा ,लाल बिक्रम थापा ,धर्म प्रसाद ढकाल ,योगेन्द्र कार्की ,लेखनाथ सापकोटा बिनोद पहाडी लगायत रहेका छन् ।

यो सगै महाधिबेसनले एक अध्यक्ष २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निबार्चित गरेको छ ।नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ’आर्थिक क्रान्तिको दशक’ घोषण गदै तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने जोड दिएका छन्।

महाधिवेशनले राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । काठमाडौंमा भएको महाधिवेशन मंगलबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एमाले अध्यक्ष ओलीद्धारा सहकार्य गर्न परिवार दलसँग आवहाँन गर्नुभएको छ । महाधिबेसनमा सम्बोधन गदै परिवार दल बिकासप्रेमी र शान्तिबादी पार्टी भएकाले एमालेले बिगतमा पनि सहकार्य गरेको स्मरण गदै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए ।

थप उचाई र फराकीलो सोचका साथ सहकार्य गर्न आवहान गदै छोटो समयमा परिवार दलले देशब्यापी रुपमा संगठन बिस्तार गर्न सफल भएकोमा बधाई दिए । अध्यक्ष ओलीले अहिले न्यालयमा भईरहेको आन्दोलनको औचित्य नभएको पनि स्पष्ट पारे ।

ने.कपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले परिवार दलले मुल्य र मान्यताको राजनीतिक गर्ने पार्टी परिवार दलको भएको भन्दै परिवार दलले नेपाली राजनीतिकमा शान्तिको सन्देशको प्रबाह गरेको बताए । नेपाल परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय हाधिवेशन गर्न लागेको जानकारी दिए ।

नेपाली समाजमा ठुला–ठुला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो।अध्यक्ष ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडी बढेको बताए । ढकालले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए ।

ढकाले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए । ढकाले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि सुनाए । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति नि हुन सक्छ, प्रधानमन्त्री पनि हुनसक्छ ।नवनिर्बाचित बरिष्ठ उपाध्यक्ष बिनोद डागीले निर्वाचनमा धेरै खर्च गर्न परिपाटी चलेको भन्दै अहिलेको निर्वाचन प्रणाली मा सुधार गर्नुपर्ने जोड दिए ।

महाधिबेशनमा १०० जना पर्यबेक्षक, छिमेकी मित्र राष्ट्रका ५ जना विशिष्ट अतिथि समेत गरि बंगलादेश, थाईल्याण्ड लगाएतका मित्र राष्ट्रका अतिथि पनि सहभागी रहेको थियो । त्यसैगरी चीन, अमेरिका, जापान, कोरिया, क्याम्बोडिया, पाकिस्तान, साउथ अमेरिका, युरोप, अफ्रिका र मध्यपुर्वका देशका विशिष्ट पाहुनाहरुले भिडियो मार्फत शुभकामना सन्देश दिएका थिए ।

अधिबेसनमा नेपालका पूर्व उपराष्टपति परमान्नद झा भारतीय जनता पार्टीका नेता नरेन्द्र कुमार चाउला, आम आदमी पार्टीका नेता तथा सांसद अजय दत्त प्रोफेसर महेन्द पी लामा ,नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह, समाजबादी पार्टी अध्यक्ष प्रेमबहादुर सिंह, लगायतले बोलका थिए । रिपोर्टस क्लबका अध्यक्ष ऋषी धमलाले नेपालको राजनीतिमा परिवार दल उदाउदो शक्ति रहेको भन्दै सधैव संञ्चार क्षेत्रको साथ रहने बताए ।

उद्धाटन सत्र बिभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने महाधिबेसनमा नेपालको सांस्कृतिक झल्कने भेष भूषमा महाधिबेसन प्रतिनिधीहरु सहभागि भएका थिए । शान्ति बल नेपालको पीस मार्च हेर्न लागयको थियो भने महाधिबेसनको उद्घाटन पानसमा दिप प्रज्पल गरेर गरिरहेको बेला बिभिन्न धार्मिक गुरुहरुले एउटै भाडोमा पानि खन्याएर एकता प्रस्तुत गरेका थिए भने बटुकहरु स्वथीबाचन गरेर अधिबेसन उद्धाटन गरिएको थियोे ।

कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑