• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

माओवादी पार्टी श्रमिक बर्गकोपार्टी हो,एमाले जस्तो दुरुत्साहीत पार्टीलाई मतदान गर्नु हुँदैन:माओवादी नेता चौधरी

नेपाल पोस्ट दैनिक
    November 21, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ५ मंसिर- माओवादी केन्द्र अर्थात नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको देश भरी एकै साथ वडा अधिबेशन सम्पन्न भएको छ।सिरहाको लहान नगरपालीका वडा नम्बर ४ स्थित माओवादी केन्द्रको वडा अधिबेशन गराउन नेता तथा कार्यकर्ताहरुको भिड लागेको थियो।

पार्टी प्रवेश तथा वडा अधिबेशन कार्यक्रम दलित मुक्ति मोर्चाको केन्द्रिय सदस्य राज कुमार पासमानको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जिल्ला सदस्य देब नारायण महतो रहनु भएको थियो।

कार्यक्रममा संबिधान सभा सदस्य तथा पुर्व मन्त्री सुनिता महतो की समेत उपस्थिति रहेको थियो। प्रमुख अतिथि महतोका अनुसार माओवादी पार्टी बिकासको अग्रिम भुमिका रहन्छ,माओवादी केन्द्रका नेता तथा पार्टीका केन्द्रिय अध्यक्ष पुंस्प कमल दाहाल प्रचण्ड र पुर्व मन्त्री कुलमान घिसिङ जस्तो इमानदार नेता भयो,बिगतमा हुदै गरेको १८ घन्टा लाेड सेटीङ्ग हाल नेपालमा मुक्त भएको अवस्था रहेको प्रकाश पारेका थिए। माओवादी नेता क्रान्तिकारी बिचार बोकेका छन् भने बिकास पनि क्रान्तिकारी डङ्गले सोच्ने गरेका छन्।

अतिथिहरुमा युवा प्रभाव शाली नेता तथा पार्टीका जिल्ला सदस्य बिजय कुमार गुप्ता,लहान नगरपालीका संयोजक खडक नारायण चौधरी,वडा अध्यक्ष गणेश चौधरी,जन प्रतिनिधि हेमन्त यादव शिक्षक संघको संयोजक नेपाली साह
माओवादी केन्द्र युवा नेता मनोज सहनी, विद्यार्थीका जिल्ला अध्यक्ष राम उदगार यादव लगायतका अतिथिहरुको सहभागीता रहेका थिए।

माओवादी केन्द्रका युवा प्रभाव शालीन नेता बिजय गुप्ताका अनुसार लहान नगरपालिका वडा नम्बर ४ मा कहिँ बिकास नदेखिएको र जनप्रतिनिधिहरु नै कमिसन र बिकाउ भएको ठहर गर्दै,उक्त वडामा शिक्षा स्वास्थ खानेपानी र बाटो घाटाेको समस्या समेत पहिलाकै जस्तै जौंको तौंउ नै रहेको टिप्पणी गर्दै आउने चुनावमा बिसासिल पार्टीका नेता र इमानदार बिकास प्रेमी नेतृत्वलाई मतदान गरेर निर्वाचित गराउन जन समुदायसंग आग्रह गरेका थिए।उक्त वडाका जनप्रतिनिधिहरु बिकास बाधक रहेको बताए।

माओवादी केन्द्र लहान नगर इन्चार्ज खडक नारायण चौधरीका अनुसार माओवादी पार्टी श्रमिक बर्गको पार्टी हो। एमाले पार्टी जस्तो दुरुत्साहित पार्टीलाई अबआउने चुनावमा एमाले पार्टी लाई मतदान हैन माओवादी केन्द्रलाई मतदान गर्न जनसमुदायमा अपिल गरेका थिए।

वडा अधिबेशन बाट नयाँ कमिटीको अध्यक्षमा मोखतार अन्सारी,उपाध्यक्षमा गंगा राम महतो,सचिब किसुन देब मुखिया,सह सचिबमा मोहम्मद जाबिद अन्सारी,कोषाअध्यक्षमा रिबीन देबी पासमान,सदस्यमा सुभ्क पासमान, राम नारायण साह लगायत १५ सदस्य चयन गरेका छन्।

वडा अध्यक्ष हेमन्त यादवका अनुसार अगामी दिनमा सहि मत्दान गरेन भने जनताले नै दु:ख पाएको बताए। शिक्षा स्वास्थ र पुर्वाधार ल्याउने पार्टी माओवादी केन्द्र रहेको बताए।
दलित मुक्ति मोर्चाको केन्द्र सदस्य राज कुमार पासवानका अनुसार राष्ट्रिय स्वधिनताको कुरा गर्दै र समृद्ध नेपाल र सुखी नेपालीको कुरा बिस्तृत रूपमा बर्णन गरेका कार्यक्रमको समापन गरेका थिए। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौं ब्यक्ती माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका गरेका आयोजकले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑