• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

वैदेशिक रोजगारीको चुनौती दिदै युवा गाउँमै कृषि खेतीमा सकृय

नेपाल पोस्ट दैनिक
    November 17, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १ मंसिर- वैदेशिक रिजगारीबाट फर्केर गाउँमै कृषि खेतीमा सकृय भएका छन्।सिरहाको गोल बजार नगरपालीका वडा नम्बर १३ दुर्गापुरका एक ३८ वर्षिय युवा उच्च शिक्षा अध्ययन गरे वैदेशिक रोजगारीको लागी कतार पुगेका थिए।

दुर्गापुर १३ बस्ने डाेमी महतो र मायादेवी महतोककी जेठो छोरा देबेन्द्र महतोले घरको आर्थिक अबस्था कम्जोर भएकै कारण बाध्य भए गाउँमै ऋण सापट गरी वैदेशिक रोजगारीमा खाडी मुलुक कतार पुगेका थिए।

करिब ७ बर्ष पछी वैदेशिक रोजगारीबाट घर फर्केका युवा देबेन्द्र महतोले बिदेशमा दु:ख गरेर कमाएको पैसाबाट गाउँमा करिब संबा बिगहा जग्गा खरिद गरेका छन्।महतोको भए भरको पैतरीक जग्गा जमिन गाउँको नजिकै रहेको गांगन खोल्लाले कटान गरी सकेको अबस्था छ। देबेन्द्र महतो घरको जेठो छोरा हो। महतोको घरमा ९ जनाको परिवारीक सदस्य रहेका छन्।

देबेन्द्र महतोले आफनै गाउँमा करिब पाँच बिगहामा जग्गामा तरकारी खेती गर्न लागेका छन्। बर्षमा पुजी कटागरी करिब एक लाख आम्दानी गर्न सफल ब्यक्तीको रूपमा चिनिन थालेका छन्। मौसम अनुसारका विभिन्न जात जातिका तरकारी उत्पादन गर्ने गरेका छन्।

उत्पादन भएको तरकारी नजिकै रहेको गोलबजार, चोहर्वा, धनगढी,लहान,लगायतका बजारमा सपलाई र बिक्रीवितरण गर्ने गरेका छन्। महतो आफू बिदेशबाट फर्केर गाउँमा तरकारी खेती गर्न लाग्दा गाउँका दर्जनौं बेरोजगार महिला पुरुषहरुलाई
रोजगारी दिएका छन्।

महतो पुस्तौ पुस्तादेखि उक्त गाउँमा तरकारी खेती गर्दै आएका छन।किसान युवा महतोका अनुसार अरु देशमा गएर दु:ख गरेर पैसा कमाउनु भन्दा आफ्नै देश संघर्ष गरेर पैसा कमाउदा राम्रो।तरकारी खेती गरेर देबेन्द्र महतोले राम्रो प्रगति गरेका छन्।

राज्यले किसानहरुलाई अनुदानको ब्यवस्था गरे पनि जेनुन किसानले राहत नपाएको अबस्था रहेको छ। राजनीति कारणले गर्दा गैरकिसानहरुले अनुदान पाएको अबस्था छ यो देशमामा।

जुन किसानले पुस्तै पुस्ता कृषि खेतीमै जिबन बिताएका छन् त्यो किसानले अनुदान नपाएको अबस्था रहेको र मुखदर्शक बनेको अबस्था रहेको छ। तरकारी खेती गरेरै बार्हौ महिना उपभोक्ताहरुलाई तरकारी खुवाएर परोपकार र समाज सेवा गर्दै आएका छन्।

उक्त महतो किसानले अनुदान कहिले पाउलानत राज्यको ध्यानाकर्षण होस तेस्तो किसानले राज्यको सेवा सुबिधाबाट बन्चेतीकणमा न परोस् भने स्थानीय उक्त किसानले स्थानीय सरकार र प्रदेश सरकार संग आग्रह गरेका छन।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑