• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सखुवानन्कारकट्टी गाउँपालीकामा नेकपा एकीकृत समाजवादीको बहुदलीयता : स्थानीय चुनाव जित्ने सम्भावना

नेपाल पोस्ट दैनिक
    November 16, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३०,कार्तिक – सिरहा जिल्लाको सखुवनन्कारकट्टी गाउँपालिकाको सम्पुर्ण वडामा नेकपा एकीकृत समाजवादी पार्टीको वडा कमिटी गठन भएको छ ।
स्थानीयको व्यापक सहभागीतामा पालिकाको प्रत्येक वडामा २५ सदस्य वडा कमिटी गठन भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताएका छन् ।

वडा नम्बर – १ मा रामविलास यादव ,२ मा धनेश्वर यादव , ३ मा बेचन यादव ,४ मा बिनदेव यादव र ५ नम्बर वडामा मोहित नारायण चौधरीको अध्यक्षतामा २५ सदस्य नयाँ वडा कमिटी गठन भएको हो ।

सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर – १ प्रदेश सभा `ख´ बाट प्रत्यक्ष निर्वाचित माननीय प्रदेश- सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा गाउँपालिकामा समावेशी तवरले वडा कमिटी बिस्तार भएको जनाईएको छ ।

स्थानीयको उत्साहजनक र व्यापक सहभागीतामा नेकपा एकीकृत समाजवादीको गठनले दोस्रो स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा एकीकृत समाजवादीको जित हुने प्रवल सम्भावना देखिएको बिश्लेशकहरु बताउँछन्।

गाउँपालिकामा पार्टीले कुनै पनि कार्यक्रमको आयोजना गर्दा ठूलो शक्तिको रुपमा पार्टिको कार्यकर्ताहरुको उपस्थिति रहने गरेको कारण पुनः बिजय हुने सम्भावना देखिएको माननीय अशोक कुमार यादवले बताए।सिरहा जिल्लाको १७ स्थानीय तहको ९ वटा गाउँपालिका मध्ये सखुवानन्कारकट्टी गाउँपालिकामा बिकास निर्माणले गति पाएको छ।

भौतिक पुर्वाधार लगायत लक्षितवर्गको उत्थानका लागि पालिकाले महत्त्वपूर्ण र सराहनीय काम गरेको कारण पार्टीको कुनै पनि कार्यक्रममा जनताको उत्साहजनक सहाभागिता रहेको दावी गरिएको छ।वडा कमिटीको पदाधिकारीको सपथ ग्रहण पश्चात् केही दिन भित्रै पार्टीको गाउँपालिका स्तरीय संगठन निर्माण हुने विद्यार्थी नेता सुमेश कुमार यादवले बताए ।

नेपाली काङ्ग्रेस , जसपा लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेको संख्या गाउँपालिकामा दिनानुदिन बढिरहेको समेत नेता यादवले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑