• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 26, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

वडा अध्यक्ष यादवको निधनले समाजमा अतुलनीय क्षेती भएको छ: गापा अध्यक्ष यादव

नेपाल पोस्ट दैनिक
    November 13, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २७ कार्तिक- सिरहाको सखुवानन्कारकट्टी गाउँपालीका वडा न.२ का वडा अध्यक्ष बिल्टु यादवकाे अल्पआयुमै मृत्यु भएको छ्। वडा अध्यक्ष यादवको मृत्यु हुँदा सम्पुर्ण गाउँपालिका नै शोकमा डुबेका छन। क्षती भएको सखुवानन्नकारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले बताउनु भएको छ ।

वडा अध्यक्षको निधनले गाउँपालिकामा अपुरणिय क्षती भएको भन्दै सभामा उनको ब्यक्तिगत र समाजिक छवीको बारेमा चर्चा गरिएको थियो । गाउँपालिका द्वारा आयोजित श्रद्धाञ्जली सभाको सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले वडा अध्यक्षको निधनले पालिकामा एउटा असल अभिभावकलाई गुमाएको बताएका छन् ।

जनप्रतिनिधिको कार्यकाल समाप्त नहुदै वडा अध्यक्षको निधनले सम्पूर्ण गाउँपालिका बासीलाई दुखित तुल्याएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले कार्यक्रममा भाबुक हुँदै बताएका थिए ।
जिउँदो हुँदा कार्यपालिका महत्त्वपूर्ण बैठकको निर्णय लगायत औपचारीक र अनैपचारीक रुपमा वडा अध्यक्ष ज्युको बिचार आएको छ , उक्त बिचारलाई बजेट तथा नीति कार्यक्रमहरुमा समेटने अध्यक्ष यादवले प्रतिबद्धता गरेका छन् ।

बिल्टु जि´ ले जनताको लागि बोकेका सपना सकार पार्न गाउँपालिका पछि नपर्ने भन्दै १३ औं दिनको पुन्यतिथी सोठिआईन मै मनाउने निर्णय गरेको अध्यक्ष यादवले सुनाए ।
मान्छेको जन्म भएपछि मृत्यु निश्चित छ, जति पैसा वाला मान्छे भएपनी मृत्युलाई किन्न सकिदैन ,मानव जिवनमा जन्म र मृत्युको बिचको समय अमुल्य हुन्छ,प्रमुख प्रशासकीय अधिकृत रामकिशोर यादवले बताउनु भयो ।

वडा अध्यक्ष यादवको जनतालाई सेवा गर्ने कार्यगर्ने शैली राम्रो थियो ,कर्मचारी र जनप्रतिनिधि दुबैको भावना बुझ्ने वडा अध्यक्ष उनी रहेको अधिकृत महतोले बताएका छन् ।,
वडा नम्बर – ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा एक जना असल , मिलनसार , ईमान्दार वडा अध्यक्षको निधन भएको सुनाउनु भयो ।

वडा अध्यक्ष यादवको किड्नीको समस्याको करण २०७८ कार्तिक २४ गते बुधबार आचानक मृत्यु भएको थियो ।
सभामा उपस्थित सम्पुर्णले मृत्यक प्रती भावपुर्ण श्रद्धाञ्जली दिदै शोकाकुल परिवार जनमा गहिरो समबेदना ब्याक्त गरेका थिए ।

मृत्यक वडा अध्यक्ष प्रती शोक मनाउन गाउँपालिकाले सार्वजनिक रुपमा बिदा दिने निर्णय गरेका छन् । कार्तिक २८ आईतवारका दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी तथा गैर सरकारी संघ संस्था ,कार्यालय बन्द रहने जनाएको छ ।

वडा अध्यक्ष यादव सहासिक र उच्च मनोवलको मन्छे थियो , मनमा लागेका कुरा उहाँले नहिच्कीचाई ढुक्क साथ कार्यपालिका बैठकमा राख्थे , जनताको काम गर्न पछाडि नपर्ने हसिलो र मिलनसार स्वभाव भएका कारण वडा अध्यक्ष यादवको दाह – संस्कारमा सबै पार्टीको कार्यकर्ताहरुको उपस्थित रहेको जनाए ।

त्यसतै श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष अमला देवि यादवले भावुक भएर मन्तब्य राख्न असमर्थ भएका थिए ,कार्यक्रम मै उनको अँखा रसाए।श्रद्धाञ्जली कार्यक्रममा ईन्जिनियर राधेश्याम यादव ,समाजसेवी मानविर यादव,मो मुस्ताफा,कृषि अभियान्ता रहमुल राईन लगायत सम्पुर्ण शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले वडा अध्यक्ष यादवको तस्बिरमा माल्याअर्पण गरेर श्रद्धाञ्जली मनाएका थिए।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑