• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा १ जना उत्कृष्ट पत्रकारलाई ५१ हजारको पुरस्कार सहयोग गर्ने समाज सेबी चौधरीद्धारा निर्णय

नेपाल पोस्ट दैनिक
    November 8, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ कार्तिक- सिरहाको लहान नगरपालिकामा बिकास गर्न समाज सेबि तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरीलाई नै आउने चुनावमा मेयर बनाउनु पर्ने गाउँ- गाउँमा ब्यापक चर्चा भई रहेको छ्।

लहानमा बिकास जौको तौ रहेको र बिकासको नाउँमा बिनास नै भएको स्थानीयको भनाई छ।लहानका मेयर मुनि साहको चुनावी एजेन्डा हाम्रो लहान समृद्ध लहान,फोहरबाट मोहर,घरको अगाडी फोहर हैन फुल रोपौ,लहानलाई स्मार्ट सिटी बनाउने कल्पना अधुरानै रहेको देखिन्छ। लहानका मेयर बिकास बाधक रहेको जनगुनासो रहेको छ्।

आफ्नो चुनावी एजेन्डा आनुसार साह लाहान मेयरका लागी उपयुक्त ब्यक्ती नरहेको साहले जनसमुदायमा दिएको बिश्वास सब झुठा भएको देखिन्छ।

लहान नगरपालीकाका बिकास र लहानलाई समृद्ध र रुपान्तरण ल्याउन समाज सेबी महेश चौधरी नै लहान नगरपालीकाको मेयर बनाउनु पर्ने चौक चौराहा र गाउँ गाउँमा व्यापक चर्चा चलीरहेको छ्।नेता चौधरी समाज सेवा गर्दा गर्दै श्रीमती संगिता कर्माचार्य र भाई दिपेन्द्र सिंहलाई गुमाएको कुरा समाजमा जग्जाहेर नै रहेको छ।

स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा निरन्तर समाज सेवा गर्दै आएका छन्,यो बर्ष यो स्वर्गीय संगिता स्मृति प्रतीस्ठानद्धारा सिरहाका एकजना शकृय पत्रकारलाई ५१ हजारको धनरासीको पुरुस्कार दिने भएको छ।नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्ष मनोज बनैता यादव लगायत कार्यसमितिको निर्णय अनुसार नाम छनोट गर्ने भएको छ।

नेता चौधरीले समाज सेवामा गर्दा नजदिकको दुई जना गुमाउनु भएको छ।श्रीमती र भाई गुमाए पनि सामाज सेवा गर्न पछाडि कहिले नहटने र आफू जिबनो प्रान्त समाज सेवा मै रहने बताउनु भयो।

कोरोना पहामारीको बेला समाज सेबी चौधरी र स्वर्गीय संगिता कर्माचार्यले गरीब दलित र निमुखा बस्तीमा घर-घर गएर आफनै परिवार सम्झेर खाद्य्यान सहयोग गरेका छन्।

आउने चुनावमा समाज सेबी महेश चौधरीलाई लहानका मेयर मा ल्याएन भने बिकासको नाउँमा लहान कयौं बर्ष पछाडि पर्ने जनसमुदायको भनाई रहेको छ।

समाज सेबी चौधरीका अनुसार आफू मेयर बने पछि लहान नगरपालीकाको एक हजार युवा लाई नगरपालीकाको खर्चले वैदेशिक रोजगारीको लागि पठाउनले र शिक्षा स्वास्थ र रोजगार र ५०० सय दलित बस्तीको निर्माण गर्ने बताए। मेयर हुँदा आफू राम्रो भुमिका निर्वाह गर्ने पत्रकार समेलनमा प्रतिबध हुन् भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑