• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाली काङ्ग्रेसको आम सभा सिरहाको बिष्णुरमा सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 4, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १८ कार्तिक – सिरहामा नेपाली काङ्ग्रेसको आम सभा सम्पन्न भएको छ।काङ्ग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारको पुर्व उप प्रधानमन्त्री राम चन्द्र पौडेले प्रमुख अतिथिको आसन बाट बोल्दै देशमा समृद्धिको काम गर्न काङ्ग्रेस पार्टीको खाचो रहेको बताउदै।जनताको समस्या समाधान गर्न काङ्ग्रेसलाई नै मतदान गर्नु पर्छ कुरामा जोड दिएका थिए।

कम्युनिस्टहरु पार्टी बिभाजन गर्नु बाहेक केही परिवर्तन गर्न सकिदैन।स्थानीय सरहरुमा बिकासको सटा बिनासको काम मात्र गरेको नेता पौडेलले टिप्पणी गर्नु भयो।

बिशिस्ट अतिथि नेतृ चित्रलेखा यादवकी अनुसार नेपाली काङ्ग्रेसको राजनीति गरिब र धनीलाई जोडने काम काङ्ग्रेसले नै गरेको हो।नेपाली समाजलाई एकता बध गर्न चाहन्छ। काङ्ग्रेस सरकारमा पुग्दा देशमा भ्रष्टाचार उन्मुनको अभियान लाई निरन्तरता दिनु पर्छ बताउनु भयो। नेपाली काङ्ग्रेस भित्र शक्ति र सामर्थ्य रहेको बताए ।

बिशिस्ट अतिथि सीता देबी यादवकी अनुसार तराईमा काङ्ग्रेस पार्टी बाहेक अरु पार्टी टिकन सकदैन यादव उक्त कुरामा जोड दिनु भयो।रोगी शरीरले कुनै काम गर्न सकिदैन। नयाँ पुस्तालाई पार्टी को राजनीति कुनै ब्यापार होन सेवा हो म जनसमुदायहरुलाई प्रकाश पार्नु भएको थियो।

उक्त कार्यक्रमको अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव,तपेश्वर महतो नेता पंचलाल महतो,
केन्द्र सदस्य गिरि राज घिमिरे,केन्द्र सदस्य,राम कृष्ण यादव बद्री पान्डे,किरण यादव,पदम नारायण नरेश कुमार यादव प्रदेश सभा सदस्य,पुर्व सांमसद मो.मुख्तार मियाँ पार्टीका कोषा अध्यक्ष सिता देबि यादव,सिरहा नगरपालीका मेयर प्रत्यासी डा.शुभास चन्द्र यादव लगायतका हजारौं हजार नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑