• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानका मेयर साह द्धारा सार्वजनिक सुनुवाइ कार्यक्रमको उदघाटन

नेपाल पोस्ट दैनिक
    October 26, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १० कार्तिक – साना किसान कृषि सहकारी संस्था लि.लहान ११ पडरीयाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ। स्वस्थय मासुको लागी ब्राख्रा पालन उप-आयोजना कार्यक्रम सम्पन्न भएको हो।

साना किसान कृषि सहकारी संस्था लि. लहान ११ पडरीया र सहयोगी संस्थामा नेपाल लाइभस्टक सेकटर इनोभेसन आयोजना बिकेन्द्रीकृत आयोजना सहयोग ईकाई हेटौंडाको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो।

मानव जिबनमा बाख्रा मासुलाई उपयुक्त ठानेकोले सयौं स्थानीय उपभोक्ताहरुको छलफल र सल्लाह सुझावको आत्मसात गर्दै सार्बजनिक सुनवाइ कार्यक्रम गरेका थिए।

साना किसानको प्रतिनिधी मागैन कामैतको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने लहान नगरपालिकाको मेयर मुमी साहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। मेयर साहले मैनवती वालेर सुनुवाइ कार्यक्रमको उद्घघाटन गरेका थिए।

बिशिस्ट अतिथिहरुमा नेकपा एमालेका वरिष्ठ नेता राजिन्द्र प्रसाद चौधरी, समाज सेबी राजेन्द्र साह, पशु बिकास सखा लहान सिरहाका प्रमुख,जननिर्वाचित लहान नगरपालिका वडा अध्यक्ष प्रथम लाल चौधरी,लहान नगरपालिकाका प्रबक्ता राज कुमार साह,एमाले नेत्री रामरति राम,

अतिथिहरुमा समाज सेबी चन्द्र नारायण चौधरी,दुर्गा नन्द चौधरी,गोरखा पत्रका लहान सम्बादाता जिबछ उदासी यादव,रेडियो सरगमका संचालक प्रबन्धक फिरोज शेख,समृद्धि पथ दैनिकका सम्पादक फिरोज सिद्धीकी, नेपाल पोस्ट दैनिकका महेश सिंह,पत्रकार शम्भु यादव लगायतका सयौं अतिथिहरुको सहभागीता रहेको थियो।

२०६१ सालमा उक्त संस्थाको स्थापना भएको हो।सार्बजनिक सुनुवाइ कार्यक्रमको अध्यक्ष मागैन कामैतका अनुसार नेपालमा २२८ गापामा उक्त संस्थाको कार्यक्रम संचालनमा रहेका छन्।

भने नेपालमा जम्मा ४७ वाटा जिल्लामा विभिन्न संस्थाहरुलाई कार्यक्रम संचालन गर्न अभिप्रेरित गरेका छन्।हालउक्त संस्थामा करिब ७ सय घर धुरी सदस्य रहेका हुन्।

हाल संस्थाका चालु पुजी अन्तर गत करिब २० करोडमा संस्थाले राईज गरीरहेको आयोजकले जानकारी दिनु भयो।आउने दिनमा नेपालको प्रत्येक नागरिकको चाहना पुरागर्न साना किसानको अपेक्षा रहेको आयोजकले जानकारी दिनु भयो।किसानहरुको जिबन स्तर उकास्न साना किसान सहकारी संस्थाले सहुलियत दरमा ऋण उपलब्ध गराउदै आएका छन्। साना किसानका प्रतिनिधि मुक्ति नाथ चौधरीले कार्यक्रम संचालन गरेका थिए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑