• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निल गगन के चाँद आहा को म्युजिक विडियो विमोचन

नेपाल पोस्ट दैनिक
    October 10, 2021  मा प्रकाशित

Spread the love
      
लहान असोज २४ गते । मैथिली गित निल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन सिरहाको लहानमा शनिबार गरेको छ ।
मैथिली गित ूनिल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन कार्यक्रमको अध्यक्षता पहिलो पटक अभिनयको क्षेत्रमा पाइला चलेका दुर्गा चौधरीले गरेका थिए ।
भने प्रमुख अतिथिको रुपमा चौधरीका ममतामयी आमा रम्भा चौधरीले गर्नु भएको थियो।
एस।पी सिंहको शब्द र निल घतानिको संगीत रहेको गीतमा सुमधुर आवाज मिथिलाका चर्चित गायक तेजु मैथिल र सुषमा झाको रहेको छ भने मनिषा चौधरीले निर्माण गरेको म्युजिक विडियोको निर्देशन मोडेल तथा निर्देशक प्रदिप कुमार रसाइलीले गरेका छन्।
यस म्युजिक विडियोमा दुर्गा चौधरीको र सृष्टि ढुङ्गेलको मुख्य भूमिकामा देखिएको छ। । त्यस्तै कार्यक्रमको विशिष्ट अतिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा गायक तथा संगीतकार पारशमणि, गायक तेजु मैथिल ,कलाकार दिलिप मगर ,मोडेल श्रीष्टि ढुंगेल,संचारकर्मी महेश सिंह ,अनिल चौधरी ,प्रदिप कुमार रसाइली लगायतका रहेका थिए।
कार्यक्रममा म्युजिक विडियोको प्रदर्शनी पछि शुभकामना मन्तव्यको क्रममा सम्पूर्ण अतिथिहरुले विडियोको प्रशंशा संगै सफलताको कामना संगै सल्लाह सुझव पनि दिईएको थियो । दुर्गा चौधरीको पहिलो विडियो भए पनि उनको अभिनयलाई प्रसंशा गरेको थियो भने विडियोलाई राम्रो बनाउन निर्देशक रसाइलीले निकै मेहनत गरेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका छन्। कार्यक्रमा विडियोलाई उत्कृष्ट बनाउन सहयोग गरेकाहरु श्रवन कुमार साह ,गायक तेजु मैथिल,सन्तोष कुमार चौधरी ,यस कुमार चौधरी ,सन्तोष चौधरी ,दुर्गा चौधरी ,अमृत चापागाई ,चुनु शर्मा ,सृष्टि ढुङ्गेल,प्रदिप रसाइलीलाई आयोजक मनिषा चौधरीले प्रमुख अतिथि रम्भा चौधरी र विशिष्ट अतिथि फिरोज शेखको हात बाट सम्मान९पत्रले सम्मानित गरेका थियो।
कार्यक्रममा स्वागत मन्तव्य गायक तेजु मैथिलले गित संगै आफ्नो शब्दका गुच्छाले स्वागत गरेका थिए ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑