• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रहरीले नै स्थानीयलाई धमकाउन थालेपछि…….

नेपाल पोस्ट दैनिक
    September 18, 2021  मा प्रकाशित

Spread the love
      

पर्सा, २ असोज ÷ शान्ति सुरक्षाको साथ साथै नेपाली जनताको जिउधनको ग्यारेन्टी लिने नेपाल प्रहरीले नै स्थानीय वासिन्दालाई धमकाउन थालेपछि स्थानीयहरु त्रसितमा बस्न बाध्य भएका छन । राणाशाही काल झै नेपाली जनतालाई आफ्नो गुलामीको जंजिरमा बांधन लागि परेका केही भ्रष्ट प्रहरीले गर्दा सम्पूर्ण पर्सा प्रहरीको बदनाम हुने गरेको एक घटनाले प्रमाणित समेत गरेको छ ।

प्रहरी चौकी अमरपटीमा कमाण्ड सम्भालेका प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंह आए दिनदेखि नै स्थानीय जनताको सुरक्षा गर्नुको साटो आफ्नो वर्दी र पावरको धाक देखाउदै स्थानीयलाई डराउदै धमकाउदै आएको स्थानीयहरुले बताएका छन । स्थानीयहरुका अनुसार प्रति दिन साझ मदिरामा धुत रहेका प्रहरी सहायक निरीक्षक सिंहले आफ्नो क्षेत्रमा गस्ति गर्दा समेत स्थानीय जनतालाई डराउदै धम्काउदै अपशब्द प्रयोग गर्दै हिडने गरेको बताए । आफु जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाबाट आएको धाक धम्की दिदै स्थानीयलाई त्रसित बनाउने कार्य गर्दै आएको स्थानीय जनताको दुखेसो छ ।

क्राइम शाखाको नाम लिदै अमरपटी नाकाबाट व्यापक रुपमा तस्करीको लाइन सुचारु गरेका छन । आफुहरु घर बाहिर भएको बेला स्कटिङमा समेत हिडने प्रहरी सहायक निरीक्षक सिंहले आफुहरुलाई डराई धमकाई भगाउने गरेको बताए । सुरक्षाकर्मी आफ्नो जनताको पक्षमा हिडनु पर्ने ठाउमा तस्कर संगठनको इशारामा हिडदा पर्सा प्रहरी के कति इमान्दार रहेको बिषय छर्लङ भएको स्थानीयले दुखेसो पोखे । स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे एक असल प्रहरी उपरीक्षकको रुपमा चिनिएपनि यस्ता गतिविधिलाई बढावा दिने केही भ्रष्ट प्रहरीले गर्दा उनको नाम बदनाम हुन थालिएको बताएका छन ।

यस्ता गैर जिम्मेवार तरिकाले कार्य गर्ने प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंह जस्ता भ्रष्ट प्रहरीलाई प्रहरी उपरीक्षक पाण्डेले समयमै लगाम नलगाए आउने दिनमा प्रहरी उपरीक्षकको नाम समेत बदनाम हुन बेर नलाग्ने बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑