• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नगरपालिकाले गरे विद्युतीय सेवा सुचारु 

नेपाल पोस्ट दैनिक
    September 17, 2021  मा प्रकाशित

Spread the love
      

१ असोज, सिरहा । धनगढीमाई नगरपालिका सिरहाले आज स्थापनाको छैठौं वार्षिकोत्सवको अवसरमा विद्युतीय भुक्तानी ई पेमेन्ट सेवा सुचारु गरेका छन् ।
सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै जनतालाई छिटो छरितो एवम् सहजताको लागि विद्युतीय भुक्तानी सेवाको प्रारम्भ गरिएको नगरप्रमुख हरिनारायण चौधरीले जनाउनुभयो ।
विद्युतीय भुक्तानी सेवासँगै नगरवासी एवम् देश विदेश तथा दुर दराजको ठाउँमा बसेका नगरवासीलाई प्रशासनिक कामको लागि कार्यालय धाउनुपर्ने वाध्यता हट्ने आँकलन नगरपालिकाको छ । प्रदेश नं.२ मा सम्भवतः यस्तो सेवा दिने पहिलो नगरपालिका हुन सक्ने बुद्धिजीवीहरु बताउँछन् ।
विद्युतीय भुक्तानी सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन सबै वडाअध्यक्षहरुलाई आग्रह गर्दै नगरबाट निर्देशित सेवालाई विना झन्झटिलो तरिकाले समयमै सेवाग्राहीहरुलाई सेवा दिन कर्मचारीहरुलाई निर्देशन समेत गरिएको छ ।
चौध वटा वडा रहेको नगरपालिकाको सबै वडाहरुबाट जनताको घरदैलोमै विद्युतीय सेवाबाट सेवा प्रवाह गरिरहेको छ । नगरपालिकाको स्थापनाको दिवसको उपलक्ष्यमा नगरपालिकालाई निःशुल्क रुपमा जग्गा दान गर्नुहुनेहरुलाई सम्मान समेत गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि नगरपालिकाका दुई जना कर्मचारी नयनपुर अस्पतालमा कार्यरत ल्याब टेक्निसियन सन्ध्या लामा र ईलेक्ट्रिसियन वेदानन्द चौधरीलाई नगरपालिकाको कार्ययोजना क्रियान्वयनमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै जनही २५ हजार नगद सहित नगरपालिकाले सम्मान गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑