• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 31, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

काङ्ग्रेस नेता चौधरीलाई स्थानीय प्रदीप महतोद्धारा सम्मान

नेपाल पोस्ट दैनिक
    September 13, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २८ भदौ – स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिस्ठान लहानद्धारा लहान नगरपालीका वडा नम्बर १९ स्थित नडेगामा ३० जना अपाङ्ग, अशक्त ब्यक्तीहरुलाई नेपाली काङ्ग्रेसका नेता तथा समाज सेबी महेश चौधरीले राज्यबाट अपहेलित समुदायलाई सहयोग गर्न लहान १९ पुगेका थिए ।

नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने चर्चा ब्यापक रूपमा हुन् लाग्दा राज्यबाट सोसित अपहेलित र न्यायको लागी दमनमा परेका समुदायले नेता चौधरीले आउने चुनावमा लहान नगरपालीकाको मेयर बन्छ भने कुरा दलित र गरीबहरुले सुन्दा खुशी व्यक्त गरेका छन्।

कोरोना कालदेखि नै राहत सहयोग गरेर एकासी चर्चा बटुलेका नेता चौधरीले समाजसेवा गर्दा गर्दै जिबन साथी तथा श्रीमती गुमाएका थिए।

नेता चौधरी र स्वर्गीय संगिता कर्माचार्यकी अन्तिम सपना पनी समाज सेवा नै रहेको थियो।ज्यानको प्रवाह नगरी कोरोना जस्तो महामारीमा राहत सहयोग गर्न गरीब र दिन दुखीको लागि घर घर पुगेर राहत सहयोग गरेका थिए। समाज सेवामा लागेका नेता चौधरीले निरन्तर सहयोगमा होमिएका छन्।
समाज सेवा गर्दा गर्दै नजिकका दुई जना गुमाएको कुरा पत्रकार संग सुनाएका थिए।

नेता चौधरीले अशक्त, अपाङ्गहरुलाई राहत दिन लहान नगरपालीका १९ नडेगा पुगेका चौधरीलाई स्थानीय शत्रुधन महतो, प्रदीप नारायण महतो,आरती सिंह लगायतका ब्यक्तीहरुले चौधरी संग राहतलिएर गरेका ब्यक्तीहरुलाई फुलको माला अबिरको टिका र गम्छा लगाएर सम्मान गरेका थिए।

विभिन्न राजनीति दलका ब्यक्तीहरुले नेता चौधरीलाई सहयोग गरेका थिए।राहतमा चामल दाल नुन तेल लगायतका सामाग्री सहयोग गरेका हुन्।अशक्तहरुले राहत पाउदै खुशी ब्यक्त गरेका थिए।उक्त कार्यक्रममा सिरहाको दर्जनौं पत्रकारहरुको सहभागीता रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑