• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गरिब र अशिक्षाकाको कारण आत्महत्या बढदै : लहानका डिसपी दहाल

नेपाल पोस्ट दैनिक
    September 11, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २६ भदौ – आत्महत्या रोकथामको लागी सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।महिला मानव अधिकारको संयोजक रेनु कर्णकी अध्यक्षतामा सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि ईलाका प्रसारण कार्यालय लहानका प्रमुख कृष्ण बहादुर खडका रहनु भएको थियोे।

कार्यक्रममा लहान नगरपालीकाको स्वास्थ्य साखाको प्रमुख राम सुन्द यादवका अनुसार कुनै एक जना बाट यस्तो घटना रोक्ने बला छैन यो घटनालाई समाज नै यसको उन्मुलन गर्न लाग्नु पर्ने उनले स्वागत मन्तव्यमा बताए।उक्त कार्यक्रम लहान नगरपालीकाले आयोजना गरेको थियोे।

महिला अधिकारकर्मि तथा मुक्ति नेपालका संस्थापक श्याम कुमारी साहकी अनुसार आत्महत्याको जुन मानवमा सोच उत्पादन हुने गरेको छ हामी संगै परिक्षण र अभियानको रूपमा लगनु पर्छ बताए ।

अर्को अतिथि ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा . तपन दाहालका अनुसार गरिब र अशिक्षाका को कारण पनि हो र सचेतनाको कुराहरु ध्यान दियो भने उन्मुलन हुन्छ उनलेे बताउनु भयो ।

डा.महेन्द्र चौधरीका अनुसार समाजमा गति शिलताको कुरामा ध्यान गर्नु र खास गरेर समाजमा अस्मानताले गर्दा आत्महत्या हुने गरेगा छन् । मनो शिक्षा सुरु गर्दा स्कुलहरुमा अभियान चलाउनु जरुरी नै रहेको बताए ।

उप मेयर सरियार चौधरीका अनुसार महिलाले जन्मै देखी अधिकार नै पाएको छैन बताए । महिला हाम्रो समाजमा महिला दिदी बहिनीहरुलाई आत्महत्या गर्न तिर धकेल्न लागेका छन् ।

शस्त्र प्रहरीका लहान प्रमुख शुशिल श्रेष्ठ का अनुसार हाम्रो समाज अध्यात्मिकको समाज हो । समाजमा बिचल्लीतका घटनाहरु घटने गरेका छन् ।

बिश्वमा आत्महत्या मध्ये नेपाल १५ औं स्थानमा रहेको देखि छ्।नेपालमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्यले देखाउ छ्न।

त्यस मध्ये आबेगमा आएर ५ % ब्यक्तीले आत्महत्या गर्ने गरेका छन्।सिरहामा दोस्रो लकडाउनमा ३८ जना ब्यक्तीले आत्महत्या गरेको छ ।

गरिब,अशिक्षा लगायतका तनावले ब्यक्तीले आत्म हत्या गर्ने गरेको आयोजकले जानकारी दिनु भयो। उक्त कार्यक्रमको संचालन रेडियोकर्मि तथा मानव अधिकारकर्मि राम भरोसी महतोले गरेका थिए।

कार्यक्रममा पत्रकार ,मानव अधिकारकर्मि ,विद्यार्थी समाज सेवी बुद्धिजीबी लगायत सयौं सरोकार बला ब्यक्तीहरुको सहभागीता अधिकारकर्मि अनिता चौधरीले जानकारी दिनुभयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑