• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 26, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा बिपन्न बस्तीमा राहत सहयोग

नेपाल पोस्ट दैनिक
    September 8, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २३ भदौ –सिरहाको लहान नपा -१५ ढाेडनामा ३० जना अपाङ्ग अशक्त फरक क्षमता भएको ब्यक्तीहरुलाई राहत वितरण गरेको छ्।अपाङ्गहरुको समस्याको मध्य नजर गर्दै चौधरीले कोरोना काल देखि नै उनले राहत सहयोग गर्दै आएका छन्।

ऊनी श्रीमान र श्रीमती लामो समय देखि समाज सेवामा होमिएका थिए। समाजसेबी चौधरी र कर्माचार्यले दिन दुखिहरुको राहत बाडन दिन भरी ब्यस्त देखिका थिए। उहाँहरु गर्भवती महिला,अपाङ्ग अशक्त, र बिपन्न बर्गलाई राहत सहयोग गर्न तत्पर नै रहेको देखिन्छ। समाजसेबी चौधरी नेपाली काङ्ग्रेसको बौद्धिक नेता तथा चर्चित नेता हुन् ।
नेता चौधरी बिचारको राजनीतिमा लागेका ब्यक्ती हुन् । नेता चौधरीका अनुसार समाजलाई सेवा गर्दा गर्दै मेरो श्रीमती श्रदेय संगिता कर्माचार्य आजैको मितिमा संसार छोडेर जानुभयो उनको सम्झनामा प्रत्येक महिनाको २२ गते संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा राहत सहयोग गर्ने प्रतिबद्धता स्वरुप उक्त सामग्री सहयोग गर्दै आएका हुन् चौधरीले बताए ।

लहान नपा -१५ ढाेडनामा दर्जनौं पल्ट राहत वितरण गरिसकेको उक्त वडाका वडा अध्यक्ष तेजनारायण चौधरी र जनप्रतिनिधी तथा समाजसेबी राम कुमारी दासले पत्रकारहरुलाई जानकारी दिनु भयो। राहत पाउदै अशक्तहरुले महेश चौधरी जस्तो मेयरलाई लहान नगरपालीकामा खाँचो रहेको बताए।

नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने ब्यापक चर्चा भईरहेको छ।पीडितहरुको अनुसार महेश चौधरीले लहानका मेयर बनियो भने मात्र लहान नगरपालीकामा बिकासको गती लिने बताए।नेता चौधरीले समाजसेवा गर्दा गर्दै श्रीमती गुमाएका हुन्। उनले श्रीमती गुमाए पनी समाज सेवा गर्न पछाडि नहटेको समाजसेवी महेश्वरी चौधरीले बताए।

राहत स्वरुप समाजसेवी चौधरीले प्रति ब्यक्ति १० किलो चामल,खानेतेल,आलु,नुन,दाल लगायतको सामग्री सहयोग गरेको वडा नम्बर १५ का वडा अध्यक्ष तेजनरायण चौधरीले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑