• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चौक चौराहा लगायत सार्बजनिक स्थलहरुमा चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा

नेपाल पोस्ट दैनिक
    August 31, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान ,७ भदौ – करोडौं बराबरको राहत बाँडेर एक्कासी चर्चामा आएका समाजसेबी महेश चौधरीलाई लहान नगरपालिकाको मेयर बनाउनु पर्ने चर्चा सुरु भएको छ ।गाउँघर देखी शहर बजार सम्म चौधरीलाई मेयर बनाउनु पर्ने चर्चा सुरु भएको स्थानियबासीहरु बताउँछन् । सिरहाको लहान नगरपालिका क्षेत्रका बिभिन्न चिया पसल , चौक चौराहा लगायत सार्बजनिक स्थलहरुमा चौधरीलाई मेयर बनाउनुपर्ने चर्चा सुरु भएको छ ।

आफनो ब्यक्तिगत लगानी र मनकारीहरुको सहयोगमा उनले करोडौं बराबरको राहत बाँडेको जनाईएको छ । चौधरीको श्रीमती संगिता कर्माचार्य समाजसेवा गर्दा गर्दै ज्यान गुमाएको थियो । भौतिक रुपमा चौधरीको श्रीमती संगिता कर्माचार्य संसारमा नरहेपनी उनले समाजप्रती गरेको योगदान र समाजसेवाप्रतिको मोहलाई सदैब जिवित राख्न संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्धारा हाल सम्म पनी राहत बितरण कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ।मैले कोरोना महामारीको बेला समाजसेवा गर्दागर्दै अत्यन्त नजिकको दुई जनालाई गुमाएको छु ,एउटा दिपेन्द्र सिंह भाई र अर्काे श्रीमती ‘ संगिता कर्माचार्य लाई गुमाएको’छु चौधरीले सुनाए ।

’जिल्लाको बिभिन्न स्थानका बिपन्न बस्तीहरु लगायत लहान नगरपालिको २४ वटै वडाको अधिकांस ठाउँमा उनले कोरोना महामारीको बेला राहत बाँडेका थिए । चामल , दाल, नुन , तेल ,नगद लगायतका खाध्यान्न सामग्रीहरुका जाडोयाममा भाडाकुडा ,लत्ताकपडा लगायत बिभिन्न सहयोग सामग्रीहरु बिपन्न बस्तिको घर– घरमा पुगेर राहत स्वरुप निःशुल्क सहयोग गरेका थिए ।

भगवानले मलाई धन सम्पतीको कमी राखेको छैन् , मरेर गए के लानु छ, एक न एक दिन जती सम्पती वालालाई पनी मर्नु नै छ , समाजलाई केही दिएर जाँदा त्यो भन्दा ठुलो पुन्य केही हैन भन्दै चौधरीले भने

लहान नगरपालिकाको मेयरमा जलाई जिताए त्यो स्वार्थी र भ्रष्टाचारी भयो भनेर सुन्छु अर्का बिपन्न परिवार रामरत्ती चौधरीले भनिन् । समुदायलाई खाँचो परेको बेला जितेका जनप्रतिनिधिहरु एक पल्ट पनी आएन् समुदायको दुःखमा साथ दिन आएन् तर महेश वाबुलाई जतिखेर भन्छु त्यतिखेर सहयोग गर्छ र आउँछ ।,

यदी समुदायले मलाई मेयर बनाउनु पर्ने सोच राखेको छ भने म मेयरमा उम्मेदबारी दिन तयार छु ,संचारकर्मीलाई उनले सुनाए ।, लहान नगरपालिका वडा नम्बर– २२ का एक जना बिपन्न दुलारी देबी सदायले भने मैले धन सम्पती बालाहरु धेरै जनालाई हेरेको ⁄ देखेको छु , यस्तो महामारीको बेलामा कोई आएन् , ज्यानको डरले उनिहरु लुकेर बसेको थियो ।

उनी हाम्रो लागी भगवान हो ।, उनि धनको साथै मनको धनी मान्छे हो , धन सम्पती देखी उनलाई केही स्वार्थ छैन् लहान नगरपालिकामा उनी जस्तै मेयरको खाँचो छ बिपन्न परिवारहरु बताउँछन् ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑