• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राजनीति पार्टीको भाग भँणडाले देशमा राजनीति मौलाउदै नेता यादव

नेपाल पोस्ट दैनिक
    August 20, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ४ भदौ – नेपाल संघीयतामा गए पनि देशमा राजनीति दलहरुको अ -आफनै पार्टीका कार्यकर्ताबाट अपहेलित र सोसित हुने गरेका छन् ।

सातामा रहेर सरकार चलाउदै गएका राजनीति पार्टीले देशमा बर्चस्व कार्यम राख्दै गरेको हो विभिन्न राजनीति पार्टीका ब्यक्तीहरुको गुनासो रहेको छ।

साताको मारमा परेका गरिब गुरुवाहरुको समस्या खेपनु परेको हो। हात मुख जोडन समेत कठिनियाई भएको छ। राज्यको सेवा सुबिधाबाट बन्चित समुदायले हक अधिकारको लागी अवाज उठाई रहदा कति पय ब्यक्तीले ज्यानको समेत आहुती दिनुपरेको छ।

नेपाली राजनीतिमा ६ महिना सम्म न टिक्ने सरकारको कारण देशमा बिकासको गति लिन नसकेको प्रमुख कारण मध्ये एक हुन् ।

देशमा बिकासको गति लिन लाग्दाँ सरकार डाल्ने जुक्तिमा विपक्षी राजनीति दलका कार्यकर्ताहरुले देशमा बितन्डा मच्चाउने गरेको एमाले नेता सरोज कुमार यादवले जानकारी दिनु भयो ।

नेता यादव बिगत लामो समय देखि नेपाली राजनीतिमा सकृय रहेको छ।नेता यादवका अनुसार देशमा संघीयता आए पनि एक अर्काको सहयोगी ब्यक्तीहरुको अहिले पनि समाजमा खाचो रहेको छ् । नेता यादव जिल्ला समन्वय समिति सिरहाका उप-प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्दै आएका हुन् ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑