• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाका १७ वाटा स्थानियतह मध्ये औरही गाउँपालीकालाई उत्कृष्ट गाउँपालिका बनाउँ छु अध्यक्ष यादव

नेपाल पोस्ट दैनिक
    August 20, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ४ भदौ- औरही गाउँपालिकाको छैठो गाउँसभा कार्यक्रम सम्पन्न भएको छ।२०७८÷०७९ को बजेट कार्यक्रमको प्रमुख अतिथि सिदार्थ यादवको अतिथ्यमा कार्यक्रम सम्पन्न गरेको छ्।

गाउँ सभामा पाँचै वडाका वडा अध्यक्ष जनप्रतिनिधि सुरक्षाकर्मी पत्रकार लगायत उक्त गाउँकार्यपालिकामा सेवा दिने कर्मचारीहरु लगायत प्रमुख प्रशासकिय अधिकृतको उपस्थितमा गाउँसभा सम्पन्न भएको छ।

औरही गाउँपालिकाका सिदार्थ यादवका अनुसार विगतका कमीकमजोरीलाई सुधार गरेर सिरहाका १७ वटै स्थानियतह मध्ये औरहीलाई उत्कृष्ट गाउँपालिका बनाउनु पर्नेमा जोड दिएका छन् ।

छैठो गाउँसभामा अध्यक्ष यादवले धेरै कमीकमजोरी सुधार गरेर औरही गाउँपालिकालाई उत्कृष्ट गाउँपालिकाको रूपमा स्थापित गर्न लागेका हुन् ।

बिपक्षी प्रतिनिधिहरुको कारण बिकास निर्माणको कार्यमा घिचातानी भए पनि अबको नयाँ वजेट पारित हुने लगत्तै बिकास निर्माणमा तिव्रता दिने बताए ।
पक्षविपक्षको सवाल नउठाई जनताको हकहित भनाले बिकास हो भनी तथ्य लिएर हामीलाई सवैको साथको खाचो रहेको बताउनु भयो।

योजना पुर्ण रूपमा कार्यान्वयन गर्नलगायत गाउँपालिकाको हरेक कार्यमा कर्मचारी र जनप्रतिनिधिबीच समन्वयतात्मक सम्वधन हुनु पर्नेमा प्रमुख प्रशासकिय अधिकृत साहले जोड दिनुभएको छ । साहका अनुसार बजेट तथा कार्य सवैलाई भलो गर्ने हिसावले अगाडी बढाउन यहाँवाट पारित भएको निति नियम लागुहोस बताउँदै भने बिकास निर्माण जस्ता कार्यका लागि भुक्तानी गर्न नियम कानुनको परिधि भित्र रहेर स्थानियहरुकै हकहितमा कार्य गर्न जतिबेला जुनवेला सक्रिय रहेको बताए ।
उपभोक्त समिति गठन गरे पनि काम गर्न नसकेको यथार्त सबैका नछुपेको बताउदै अध्यक्ष यादवले कार्यालयबाट पनि समयमा योजनाहरूको काम नसकेकोमा आपति जनाएको छ।अध्यक्ष यादवले भने ईतिहास फेरिन तराई मधेशका जनताहरुले कति आन्दोलन गरी संघियता पहिलो पनामा लेखन पाएको छु जसले स्थानिय,प्रदेश र केन्द्र गरी तिन तहमा बिभाजन भएर आफनै गाउँठाउँमा सिंहदरवार तथा स्थानिय सरकार हुँदा हामी दुर्गम वासी हो भनी महसुस नगरी भाग्यशाली बनेको अनुभव गर्दछु ।

बिपक्षीहरुलाई सम्वादमा आउन आग्रह गरे पनि एकअर्कामा मनमोटाव जस्ता बिकृतिजन्य क्रियाकलापलाई बिर्शेर हाथोमैलो गरी सौन्र्य औरही गाउँपालिका बनाउनेमा जोड दिएकोछ । अन्तिममा भने अरूलाई मात्र दोष दिएर आफू पन्छिन मिल्दैन उनले भने ।

सबैले आ आफ्नो जिम्मेवारी लिन सक्नु पर्छ । गाउँपालिकाको छैठो गाउँसभामा सहभागी सबै जनप्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूलाई विशेष स्वागत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहले गाउँसभामा सहभागी सबैले गाउँसभामा उठेका सवाल र विषय सुन्नु पर्ने बताएको छ ।

०७८÷०७९ को नयाँ वजेट सार्वजनिक नगरेकोले अर्को समाचार मार्फत नै बजेट सार्वजनिक हुने अध्यक्ष यादवले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑