••• 0 Comments Share f X W @ प्रदेश २ · समाचार प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त Admin • २०७८ भाद्र १, मंगलवार लहान १ भदौ १। प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।