प्रदेश २ · समाचार

छोरीलाई बलत्कार गरेको अभियोगमा बुवा पक्राउ

प्रदिप सिंह सिरहा २७ असार।प्रदेश नं २ को सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ मा अचम्म लाग्ने घटना भएको छ। आफ्नै सन्तान छोरी लाई बलत्कार गरेको आरोपमा एक पुरुष प्रहरीले पक्राउ गरेको हो।

स्थानीय ४० वर्षीय शर्मा थरका व्यक्तिलाई आफ्नै सन्तान छोरी लाई बलत्कार अभियोगमा मिर्चैया प्रहरी टोलीले शर्मालाई आइतबार मिर्चैया बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

शर्मालाई पक्राउ गरी मिर्चैया प्रहरीले यस घटना बारे गोप्य राखी थप अनुसन्धान गरिरहेको गोलबजारको हिरासतमा राखेर अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।