काठमाडौं ३१ जेष्ठ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले एक नक्कली डिएसपीलाई पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले कृष्ण प्रसाद ढुङ्गानालाईसोमबार पक्राउ गरेको हो।महाशाखामा उनी बिरुद्ध उजुरी परेको थियो।सामाजिक सञ्जाल मार्फत हुँदै नभएको पदमा आफू छु भन्दै भ्रम छरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो।महाशाखाको टोलीले कृष्णप्रसादले तारकेश्वरमा संचालन गरेको भिक्टोरिया फार्मेसीबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** सम्भार : today 24 खबर
सम्बन्धित खबर
नेपाली कांग्रेसको महाधिवेशनमा लहान–१२ बाट सहभागी नहुने
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
