• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाजिक, धार्मिक द्वन्द बिर्सेर आपसी सद्बभव कायम गर्न होली कार्यक्रमको आयोजना गरेको हो : नेता साह

नेपाल पोस्ट दैनिक
    March 29, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १६ चैत – सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर – ६ भोक्राहाको डिहबार टोलमा होलि मिलन कार्यक्रमको आयोजना गरिएको छ।जनता समाजबादी पार्टी नेपाल वडा नम्बर – ६ को वडा समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो।स्थानीय समाज सेबि तथा युवा प्रभाव शाली नेता कुशेश्वर साह ले ब्यक्ती गत लगानीमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

साहको नेतृत्व र अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । नेता साहका अनुसार आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सु:ख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्ने उदेश्यले उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको कल्याणपुर नगरपालिका वडा नम्बर- ६ का जसपा वडा कमिटी अध्यक्ष एवं समाजसेवी कुशेश्वर साहले जानकारी दिनुभएको छ ।

मिलन कार्यक्रमले आपसी सदभाव, मेलमिलाप कायम गर्न होलि मिलन कार्यक्रमले समाजमा राजनीतिक, समाजिक, धार्मिक द्वन्द बिर्सेर आपसी सद्बभव कायम गर्न मद्दत पुग्ने अध्यक्ष साहले विश्वास लिएका छन् ।

साहको व्यक्तिगत खर्चमा होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो भने सो कार्यक्रममा १ सय ५० वटा होलि अङ्कित सेतो टि – सर्ट समेत युवाहरुलाई नि:शुल्क वितरण गरिएको थियो ।बढदो आधुनिकिकरणका कारण समाजमा लोप हुदै गरेको होलिमा गाउने गित जोगिरालाई समेत प्राथमिकता मा राखेर होलि मिलन कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिनुभयो ।

होलि मिलन कार्यक्रममा स्थानीय बुद्धिजीवी , समाज सेवि , विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत वडा नम्बर – ५ का वडा अध्यक्ष दिपेन्द्र बरबरिया यादव , नेका का वडा सभापति ब्रहमदेव सिंह ,वडा नम्बर -७ का तत्कालीन संघीय समाजबादी पार्टीका प्रत्यासी वडा अध्यक्ष दिपेन्द्र यादव , वडा नम्बर- १० का सुरेश साह लगायत हजारौं जनाले फागु पर्वकाे शुभकामना आदान प्रदान गरेका थिए ।कार्यक्रममा रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वक्रमा नेपाल पोस्ट दैनिक का महेश सिंह रेडियो गंगा जलका सरोज पासमान लगायत हजारौं ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नदिमा डुबेर एक बालकको मृत्यु
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑