• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोपिलामै चुडिएको फुल

नेपाल पोस्ट दैनिक
    March 24, 2021  मा प्रकाशित

Spread the love
      

लेखक✍️रमिला राई उदयपुर  ११ चैत। तिनिहरुलाई आधि आएर फुल झारेको मनपर्छ ,। हेर नेपाल आमा उज्यालो लाई अन्धकारोमा निरलज भइ परिवर्तन गर्दैछ। एउटै फुल माथि पटक पटक हावाको झोका ठोकिन्छ, कठैबरा म एक्लै ति हावाको वेगलाई रोकने सपना देख्छु, ताकि भोलि मिठो सुगन्ध छरोस, अनि वासना।

म एउटा तसकरि बन्न पुगे जतिबेला म त्यो फुललाई विसुद्ध प्रेम गर्थे, अनि कसैले मलाई बदलामा सिकार गर्न खोजिरहेको थियो, प्रेम हराएको देशमा। थाहा हुनुपर्छ मान्छे ले मान्छेलाई कुल्चेर हिडने ति ब्याकक्ती मानवता हराएको मान्छे अस्तित्व हराएको मान्छे नेपाल आमा मानवता भएको भए आज तिमी किन बेचिन्न पुगथेउ ।

पख म तिमीलाई एउटा सपनाको कुरा बताउने छु,सेतो पहिरनमा थुप्रै बालिकाहरु अन्धकार भित्र चियाउदै भनिरहेको थियो पापी हरुले लुछेर फ्याँकिदिए ,बडो मस्तिका साथ नाचिरहेका छन् म निशब्द थिए, न्याय मरेको देशमा।

तर विडम्बना जब म बिउझिय टुलुटुलु भिटटा तिर हेरि रहे न त त्यो भिटटा ले किन हेरिस भनेर कहिल्य जवाफ दियो,न त यो देशको कानुन ले फुल्नै नपाई ति बालिकाहरु हरु लाई किन निमोठिस भनेर अपराधिलाई सजाय, आगोले झै पोलिरहेको मन झसक सम्झे ओहो यहाँ सबथोक बिकाउ भइसकेका देश हुन,अनि पुर्पुरोमा हात समाएर यो सब सोच्न बेकार छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑