• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विवाहको प्रलोभनमा देवरले गरे यौनशोसण

नेपाल पोस्ट दैनिक
    March 23, 2021  मा प्रकाशित

Spread the love
      

समाचारदाता सिरहा, ९ चैत । सिरहाको वडियारपट्टी गापा ४ तेनुवापट्टीका एक महिला आफ्नै देवको यौन शोषणको शिकार भएका छन् । गाउँकै देवर पर्ने करिव २४ वर्षिय आनन्द कुमार यादवले विवाह गर्नेभन्दै पछिल्लो डेड वर्षदेखि यौनशोषण गर्दै आएको हो ।

नियमित सम्वन्धमा रहेका उनीहरुविचको सम्वन्ध १५ दिन अघि घरमै रङ्गेहात पक्राउ रेपछि खुलेको ति महिलाले बताए । उनले हामीवीच २०७६ मंसिरदेखि नै शारिरिक सम्वन्ध रहँदै आएको बताए । विनय सिरहाकै औरही गाउँपालिकाका सव इन्जिनिरका जागीरे हुन् । आनन्दले मलालाई त्यस अघिदेखि नै शारिरिक सम्वन्धको प्रस्ताव राख्दै आएपनि मैले म विवाह भएको, बालबच्चा भएको महिला हुँ तिमीले यस्तो प्रयास नगर भन्दा भन्दै म तिमिविना बाँस्न सक्दित विवाह नै गर्छु भन्दै जवरजस्ती शारिरिक सम्वन्ध सुरु गरेको बताए ।

ती महिलाले भने, ‘मैले त्यस अघि उनलाई धेरै प्रकारले सम्झाउने कोसिस गरेर, उनले मानेन सम्वन्ध भयो, पछि हामी एक अर्का विना बस्नै नसक्ने अवस्था भयो, हामी नियमित सम्वन्धमा थियौं ।’ सम्वन्धमै रहेको बेला १५ दिन अघि घरमा सासुले देखेपछि मैले घरछोडेर हिडेको ती महिलाले बताए । उनले त्यसपछि हामी दुवैजना सिरहाको गोलबजार नपा ४ मा तीन दिनसँगै वसेको बताए । उनले त्यसपछि आनन्द मलाई छोरेर हिडेपछि सम्पर्कमा नआएको सुनाए । मलाई गोलबजारमै छोडेर हिडेपछि मैले उनको कार्यालयमा लगातार नीनदिनसम्म जाँदापनि उनी कार्यालय नआएको समेत महिलाले बताए ।

उनले अव म पुरानो घर पनि फर्केर जाने अवस्थामा छैन, आनन्द पनि भागीभागी हिड्ने गरेपछि समस्यामा परेको बताए । हाम्रोमा बुहारी हराएको भन्ने निवेदन आएकाले खोजेर अभिभावकलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिप राज भण्डारीले जानकारी दिए । उनले वडियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतो, वडा अध्यक्ष र पार्टी प्रतिनिधीहरुकै रोहवरमा जिम्मा लगाएको जनाए । महिलाका ससुरालेभने बुहारी आफ्नो घर नजाने आनन्दसँगै जान्छु भन्दाभन्दै प्रहरीले जवरजस्ती जिम्मा लगाएको बताए । उनलेभने, ‘हामीले पहिला नै गाउँमै मिलाउने कोशिस गरेका थियौं, त्यहाँपनि नमानेर उनीहरु हिडे, अहिले पनि उनी जान मानिरहेको छैन, तर प्रहरीले मेरै जिम्मा लगाएको भनेर जवरजस्ती कागजमा सहि गर्न लगाए ।

एक सन्तानका आमा समेत रहेका महिला अहिले विचल्लिमा परेका छन् । उनी पुरानो घर पनि नजाने र आनन्दले पनि नलाने भएपछि उनी विचल्लिमा परेका हुन् । उनको श्रीमान वैदेशिक रोजगारीमा छन् । आइतबार आनन्दलाई समेत जिल्ला प्रहरीमा बोलाएको भएपनि प्रहरीले उनीसँग कुरागन दिएनन् । प्रहरीले आफ्ना कार्याल्यमा कुराकानी गर्न नमिल्ने बताउँदै उनीसँग कुरागर्न दिएनन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑