• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 13, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई लाइब्रेरी जडान गरिदै

नेपाल पोस्ट दैनिक
    March 17, 2021  मा प्रकाशित

Spread the love
      

शिवजी मण्डेल , बझाङ ४ चैत / जिल्लाका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ई लाइब्रेरी जडान गरिने भएको छ । गैरसरकारी संस्था (डब्लूयाफपी )को सहयोगमा साझा शिक्षा ई पाटी नामक संस्थाले उक्त ईलाइब्रेरी जडान गर्न लागेको हो । सम्पूर्ण विद्यालयहरूमा ई लाइब्रेरी जडान गर्न कठिन भएकोले बझाङका १२ वटै स्थानीय तहका शिक्षा शाखामा ईलाइब्रेरी जडान गरिएको शिक्षा मन्त्रालय अन्तर्गतका निकाय सँग विगत १२ वर्षदेखि कामगरी रहेको संस्था साझा शिक्षा ई पाटीका सिनियर मेनेजर टिकाराज कार्कीले चैत ३ गते मंगलबार थलारा गाउँपालिकाको शिक्षा शाखामा ई लाइब्रेरी जडान गर्दै जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म बझाङका १० वटा स्थानीय तहका शिक्षा शाखामा ई लाइब्रेरी जडान गरिसकेको र चैत ४ गते बुधबार भित्रै बाकी रहेका २ स्थानीयतह केदारस्युँ गाउँपालिका र बित्थडचिर गाउँपालिकामा जडान गरिने बताए ।

ई लाइब्रेरीमा अनलाइन र अफलाइनमा काम गर्न सकिने सिनियर मेनेजर कार्कीले बताएका छन् । उनको भनाइमा ई लाइब्रेरीमा कक्षा १ देखि ८ सम्मका डिजिटल शैक्षिक सामाग्री रहेका छन् । ८ हजार पुस्तक रहेको उक्त लाइब्रेरीमा १५ हजार अडियो र १२ हजार भिडियो सामाग्री सहित ब्रिटिस काउन्सिल लगाएतका अभ्यास सामाग्रीहरू राखिएका छन् । लोकसेवा कृषि शिक्षा स्वास्थ्य भाषा इतिहास भूगोल मानव अधिकार कम्प्युटर कोर्स धार्मिक ऐतिहासिक क्षेत्रका पुस्तक समेत रहेको उक्त लाइब्रेरीबाट गाउँपालिका कम्पाउण्डबाट निःशुल्क डाउनलोड गर्न सकिने समेत कार्कीले बताएका थियो ।

संस्थाले बझाङका ४३ वटा विद्यालयमा ९ सय ५० ल्यापटप पनि वितरण गरिसकेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑