• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निर्देशक टिका अर्याल समेतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूदको सहभागितामा मदरसा सर्वेक्षण

नेपाल पोस्ट दैनिक
    March 16, 2021  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु चैत्र ३ गतेे। शिक्षा तथा समाजिक विकास निर्देशनलय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्याल लगायतको टोली तथा मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको सहभागितामा कृष्णानगरमा रहेका मदरसाहरुको अनुगमन गरिएको छ।

कृष्णानगर नगरपालिका वडा नं ३मा रहेको आयसा गर्लस कालेज,जामिया सिराजुलवलुम र वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया मदरसाको भौतिक पूर्वधार विद्यार्थी संख्या, शिक्षक संख्या, खेलकुद मैदान लगायत मदरसाका अन्य पक्षको अनुगमन गरिएको छ।मदरसामा रहेका शिक्षक विद्यार्थी व्यवस्थापन समितीका पदाधिकारी संग छलफल समेत गरिएको छ।त्यहि निरीक्षणका क्रममा शिक्षा तथा समाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश बुटवलका निर्देशक टिका अर्यालले मदरसा बोर्ड गठन भए पछि प्रदेश भित्र रहेका मदरसाहरु लाई मूलप्रवाहिकरण गर्न हामीहरु लागि रहेको प्रदेश सरकारले प्रदेश ‌भित्र रहेको मदरसा लाई केही न केही सहयोग गर्ने जस्मा धार्मिक अनुदानको कार्यक्रम छात्राबासका कार्यक्रमहरु मदरसाहरुको अवस्था कस्तो छ र ति मदरसा हरुमा के के व्यवस्था भयो भने मूलप्रवाहिकरणमा ल्याउन सकिन्छ। मदरसाको मात्रै मापदण्ड बनाउन हामी लागेको छौ र कम्तिमा प्रदेशमा रहेका ५० वटा मदरसाहरुमा अनुगमन गरेर त्यहाको अवस्था कस्तो रहेको छ संकलन गरेर अनि विज्ञ समूह राखेर निष्कर्षमा जाने नेपाल सरकारले राखेको मापदण्ड अनुरुप अगाडी बढ़ने र मदरसाको सवालमा प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनु भयो।

त्यहि क्रमांमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली संग कुराकानी गर्दा मदरसाका मौलाना हरु लाई र पढ़ने छात्र छात्राहरु लाई सरकारी सरह सेवा सुविधा दिनु पर्ने,मदरसाको पाठ्यक्रम तयार गर्न सरकारले पहल गर्नु पर्ने बताउदै भौतिक संरचना नपुगेका मदरसाहरुको बारेमा सरकारले यथाशिघ्र ध्यान दिनुपर्ने बताए।

राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले मदरसाहरुको सर्वेक्षण गर्ने काम सराहनिय रहेको र मदरसा शिक्षालाई मूलप्रवाहिकरणमा ल्याउन प्रदेश सरकारको भूमिका अहम रहेको समेत बताउदै सर्वेक्षण टोली लाई राष्ट्रीय मदरसा संघको पुस्तकालयमा धन्यवाद दिए।

शिक्षा तथा सामाजिक विकास निर्देशालय लुम्बिनी प्रदेश बुटवलका शाखा अधिकृत माधव बन्जाडे,सहायक नारायण पौडेल,लुम्बिनी प्रदेश समाजिक विकास मंत्रालय शाखा अधिकृत हरि अर्याल, समाजिक विकास डिभिजन कार्यलय गजेहडा कपिलवस्तु कार्यलय प्रमुख नरेन्द्र बेल्बासे, कपिलवस्तुको कृष्णानगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की सदस्य अब्दुल रहमान मदनी,अल्हाज फ़ज़ल महमूद खां,नियाज़ अहमद र जामिया इस्लामिया नईमिया अधारभूत विद्यालय (मदरसा)का प्र.अ.मौलाना अकिल अहमद नाइमी समेतको सहभागिता रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑