उर्मिला यादव ३ चैत ।पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा मंगलबार भएको खेलमा लर्ड बुद्ध ब्लु बिजयी भएको छ । मंगलबार दिउसो भएको लर्ड बुद्ध ब्लु र सुनवल ३५ एफ सि विचको खेलमा लर्ड बुद्ध ब्लु ३ गोल गर्दै जित हात पारेको छ । प्रतियोगितामा सुनवल ३५ एफ सिले २ गोल गरेको थियो । भने लर्ड बुद्ध ब्लु ले ३ गोल गर्दै जित हासिल गरेको छ । यस्तै गरी भोलि देउराली फोर ब्रदर र मायादेवी युथ क्लब देवदह बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । यहि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।
सम्बन्धित खबर
सिरहाले पनि मनाए विश्व आदिवासी दिवस
आज अन्तराष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाउदैै
ग्रामिण सडक लक्ष्ति गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाद्धरा सचेतना मुलक कार्यक्रम
सिरहाबाट ५३ किलो गाँजा बरामद, भरिया फरार,खोजि कार्य जारी
मोटरसाइकल चोर्ने ६ युवक पक्राउ
