• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दलित नमुना बस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान अन्तरक्रिया कार्यक्रम सञ्चालनमा

नेपाल पोस्ट दैनिक
    March 15, 2021  मा प्रकाशित

Spread the love
      

शिवजी मण्डेल / बझाङ, जिल्लाको थलारा गाउँपालिकामा सबैको साथ सबैको सम्मान, विभेद रहित समाज निर्माणका लागि हाम्रो अभियान भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन ) नेपालले अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
थलारा गाउँपालिकाको आर्थिक सहयोग र राष्ट्रिय दलित नेटवर्क (आरडिएन ) नेपालको आयोजनामा उक्त कार्यक्रम चैत १ गते आइतबार बाट सुरु गरिएको (आरडिएन) का सहजकर्ता शेर बहादुर ओखेडाले बताए ।

दलितका समस्या पहिचान गर्ने , नमुना बस्ती र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिका भरिका ९ वटै वडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।
उक्त कार्यक्रम बाट थलारा गाउँपालिका भित्र रहेका प्रत्येक वडामा एक दलित बस्तीलाई नमुना बस्ती बनाउने लक्ष रहेको राष्ट्रिय दलित नेटवर्क (आरडिएन) का केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रम चैत १ गते थलारा गाउँपालिका वडा नं ७ बाट सुरु गरिएको हो । राष्ट्रिय दलित नेटवर्क (आरडिएन ) नेपालका केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारको अध्यक्षतामा र थलारा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भिम बहादुर रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि संस्थाका कर्मचारी पत्रकार गरि ५० जनाको सहभागिता रहेको थियो । भने
अन्तरक्रिया कार्यक्रममा लम्बा र झपालीलाई नमुना बस्ती निर्माण गर्ने निर्णय भएको वडा अध्यक्ष रोकायाले बताए ।

चैत १५ गते भित्र गाउँपालिका भरिका ९ वटै वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न हुने आरडिएनका सहजकर्ता ओखेडाले बताउनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑