• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गर्ववती तथा सुत्केरी महिलालाई उपाध्यक्ष धामीकाे काेसेली

नेपाल पोस्ट दैनिक
    March 14, 2021  मा प्रकाशित

Spread the love
      

उत्तम कुमार थापा बझाङ १ चैत।जिल्लाकाे केदारस्युँ गाउँपालिकाले गर्भवती तथा सुत्केरी आमाहरुलाई उपाध्यक्षको ‘कोसेली’ वितरण गर्ने कार्य सुरु गरेको छ ।

गर्भवति तथा सुत्केरी आमालाई कोसेली वितरण सुरु गरिएको गाउँपालिका उपाध्यक्ष निसा ठगुन्नाले बताउनु भयो । ‘सुत्केरी भएका बेला पोषिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश दिनका लागि कोसेली दिन सुरु गरिएको हो’, उहाँले भन्नुभयो बच्चाको तथा आमाको स्वास्थ्यलाई थोरै भएपनी गर्भअवस्था तथा सुत्केरी अवस्थामा राहात होस भनेर आमालाई कोसेली वितरण गरेका छौ । यसले सुत्केरी आमाको पोषणमा सुधार ल्याउन पनि सहयोग गर्ने हाम्रो विश्वास छ ।’

पहिलो चरणमा ४० जना आमाहरुलाइ वितरण गरेको र केहि दिनमा गाउँपालिकाका सबै वडाहरुमा रहेकी गर्भवति तथा सुत्केरी आमाहरुलाइ पनी यस्तै कोसेली वितरण गर्ने कार्यक्रम रहेको समेत उपाअध्यक्ष ठगुन्नाले बताउनु भयो ।

अाज एक कार्यक्रमका विच रायल स्वास्थ्य चाैकि देउरामा उपाध्यक्षको कोसेलीमा गर्भवती तथा सुत्केरी आमाका लागि फलफुल , अण्डा ,कोलगेट, ब्रस र साबुन राखिएको उपाध्यक्ष ठगुन्नाले बताउनुभयो । उपाध्यक्ष कोसेली कार्यक्रमलले गर्भवती तथा सुत्केरीको आमाहरुको पौष्टिक आहार खाने बानिको विकास हुने आशा लिएको केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष निशा धामिकाे भनाइ छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑