• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल जनकपुर कमिटीद्वारा (एन.ई.ए) बारे छलफल

नेपाल पोस्ट दैनिक
    March 6, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सिरहा लहान /  २१ फाल्गुन । आउन लागेको नेपाल ईन्जिनियर्स एसोसिएसन चुनावमा यस एसोसिएसन पुर्ण रुपमा तयार भएता पनि नविकरणको म्याद थप्दै गर्दा नेपाल ईन्जिनियर्स एसोसिएसनले अझ बढी उपलब्धि लिन सक्ने भने धारणा यस एसोसिएसनका ईन्जिनियरहरुको रहेको छ।

यो सँगै नेपाल ईन्जिनियर्स एसोसिएसन कुनै पार्टीको मुनि नरहेर सिङ्गो ईन्जिनियर कै छाता बनेर देखाउने छन। ईन्जिनियरिङ क्षेत्रमा अहम भुमिकामा रहने र ईन्जिनियरको समस्यालाई समाधानको निम्ति जुनसुकै निकाय सम्म पुग्न तयार रहेका छन। साथै वर्तमान र भविष्यको अवस्थालाई मध्यनजर गर्दै धेरै ईन्जिनियर साथीहरूलाई पनि नेपाल ईन्जिनियर्स एसोसिएसन नेपाल प्रति पोसिटिभ रहेको देखिन्छ ।

अब नेपाल ईन्जिनियर्स एसोसिएसन नेपालका स्थानीय स्तरमा बिस्तार गर्न जोड समेत दिइएको बैठक मार्फत जानकारी पाए। उक्त बैठक बिहीबार जनकपुरमा नेपाल ईन्जिनियर्स एसोसिएसन चुनावी अभियान बारे बृहत छलफल तथा ईन्जिनियरहरुलई धन्यवाद दिइएको प्रदेश न.२ का प्रदेश अध्यक्ष ई. तेजनारायण यादवले बताए । जय ईन्जिनियर । जय नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑