• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीमा विप्लव समुहका ३ जना रिहा

नेपाल पोस्ट दैनिक
    March 5, 2021  मा प्रकाशित

Spread the love
      

ललिता साह ,सप्तरी २१ फाल्गुन- हिरासतमा रहेका नेपाल कम्युनिस्ट (विप्लव समूह) नेता कार्यकर्तालाई रिहाइ गर्न विहिबार गृहले गरेको सर्कुलर अनुसार सप्तरीमा ३ जना भएका छन।
आपराधिक लाभको मुदामा सप्तरी प्रहरीको हिरासतमा रहेको ३ जना विप्लव समुहका कार्यकर्तालाई अदालतबाट प्रकृया पुर्याई हार्याईशुक्रवार नै रिहाई गरिसकिएको सप्तरीका एसपि राजेन्द्र धमलाले बताए।
उनीहरूलाई तत्काल रिहाई गर्न शुक्रवार जिल्ला प्रशासन कार्यलय सप्तरीले प्रकृया अघि बढाई सकेको सप्तरीका निमित प्रमुख जिल्ला अधिकारी कल्पना मान्नधरले जनाए।
स्टेट भ्वाईससॅग कुरा गर्दै उनले भनिन गृहको निर्देशनलाई तत्काल पालना गर्दै हामीले यो जिल्लामा रहेका तीनै जनाको रिहाईको लागि मुदाका फायल प्रकृया फास्ट ट्रयाकमा अघि बढाउन सरकारी वकिल कार्यलयलाई शुक्रवार नै पत्र पठायौ
बाकी मुदाको प्रकृयागत काम सरकारी वकिल कार्यलयले सकेर उनीहरूलाई अदालतले रिहाई गरेको हो।
विहिबार सरकार र विपल्व समुहबीच भएको ३ बुदे सहमतिसॅगै सोही दिन साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै नेता कार्यकर्तालाई रिहाई गर्न सर्कुलर जारी गरिएको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न प्रत्येक जिल्लालाई निर्देशन दिएको हो ।
अन्य मुद्दाको हकमा भने जिल्ला सरकारी वकिलसँग समन्वय गर्न पनि निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा प्रक्रिया पुर्याएर आजै छाड्न निर्देशन दिएको हो।
नेपाल सरकारले २०७५ सालमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि २०९८ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीको तथ्यांकले देखाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑