• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको बेल्हिमा सनातन धर्मको महायज्ञ सुरु हुने

नेपाल पोस्ट दैनिक
    March 3, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १९ फाल्गुन । सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका वार्ड नं. ४, बेल्ही स्थित स्थानियहरु र गाउँपालिकाको बिशेष सहयोगमा श्री श्री १०८ श्री अन्तर्राष्ट्रिय रामनाम मानस महायज्ञ ४० लाखको बजेटममा आयोजना गरिएको छ । महायज्ञको सफताको लागि पत्रकार सम्मेलन गरिएका थिए ।

सो सम्मेलनमा सिरहा जिल्लाका पत्रकारहरुः महेश सिंह, हर्षित नेपाल पत्रिकाको सम्पादक÷प्रकाशकः बिरेन्द्र प्रसाद नेपाल, शम्भु चौधरी र सप्तरी जिल्लाका पत्रकार मनोज बनैता, रासिन्द्र यादव लगायत करिव एक दर्जन भन्दा बढी सप्तरीका पत्रकारहरुको उपस्थित रहेका थिए । यो यज्ञको अध्यक्ष शंकर गुप्ता, बलान बिहुल गाउँपालिकाको अध्यक्षः दयानन्द गोईत, उपमेयर रुवी गुप्ता, बेल्ही वार्ड नं.४ का वडा अध्यक्ष हन्सु मियाँ स्थानि भद्रभलादमी, बृद्धिजीवी, समाजसेवीहरुको उपस्थित रहेका थिए ।

महायज्ञकर्ताः श्री श्री १०८ देव दास निर्माण छुट गुठी रामरतन दासद्धारा हुन गईरहेको छ । कलश यात्राः मिति २०७७÷११÷२१ गते र २२ गते देखि १० दिन सम्म यज्ञ हुने कुरा सो यज्ञको अध्यक्ष शंकर गुप्ताले जानकारी गराएको छ । बेल्ही भने ठाउँ नेपाल र भारतको सिमाना नजिँकै पर्ने हुँदा भारतिय भक्तजनहरु समेत भित्रिने भएकोले यो यज्ञमा साठी हजार भन्दा वढी मानिसहरु सहज रुपमा अटिने क्षमता भएको भौतिक पूर्वाधार निर्माण गरिबनाएकोले यो यज्ञलाई अन्तर्रष्ट्रिय महायज्ञ भनेको कुरा जनकपुरवाट पाल्नु भएका बाबा रामरत्न दासले बताएको छ ।

यो यज्ञमा प्रवचन कर्ताः डा.मानस मधुकर जी अयोध्या बराछौनीवाट पाल्नु भएको छ । त्यहा भगवानका भौतिकरुपी सयौ किसिमका मूर्तिहरु बनाउन मूर्तिकार राजेश पंडित, मुजफरपुरवाट पाल्नुका साथै गौतम रासलिला एवं रामलिला लगायत मनोरंजनात्म कार्यक्रमको समेत आयोजना गरिएको छ । बलान बिहुल गाउँपालिकाको अध्यक्षले भने यो बिशाल महायज्ञमा व्यवस्थापन समिती र स्थानियहरुको निगरानीको कारण कुनै किसिमको त्रुटी हुन दिदैनौ भने प्रबद्धता गरे ।

१० वटा सौचालयहरु निर्माण गरेको छ भने बेल्ही चौक देखि यज्ञ स्थल सम्म ग्राईभेलको रोड नै निर्माण गरिएको छ । सप्तरीको कुशहा चौकमा देखि बेल्ही सम्ममा पर्ने मुख्य चौकचौकमा गेट बनाएको छ । उपमेयर रुवी गुप्ताले भने यो यज्ञमा जति खर्चा लागेको छ त्यो भन्दा बढी रकम संकलन भएमा बढी रकमलाई संघमा नै राख्ने छु र हरहिसाव चुस्तदुरुत राख्ने प्रतिवद्धता जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑