• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भारतीय बजारमा नेपाली रुपैयाँको मनपरी बट्टा

नेपाल पोस्ट दैनिक
    March 2, 2021  मा प्रकाशित

Spread the love
      
 विसुन देव सरदार  लहान / फाल्गुन १८ गते मंगलबार। करोना भाइरसको कारण करिब ८ महिनादेखि सिरहालगायत मधेशका जिल्लाहरुमा नाकाबन्दीले खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको असहज परिस्थितिको मौका छोपी सिमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँसंग भारतीय रुपैयाँ साट्दा मनपरी बट्टा शुल्क लिई नेपालीहरु ठगिदै आईरहेका छन।
लामो लकडाउन तथा बन्दाबन्दीका समयमा बैंकहरु बन्द भएपछि सिमावर्ती भारतीय बजारमा सरसामान खरिद गर्न पुगेका सर्वसाधारण मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिईएको युवक दिनेश सरदारले बताए । सरदारले केही दिन अगाडि खाद्यान्न सामग्री खरिद गर्न सिरहाको बरियारपट्टी नजिक बोर्डर भारतीय बजार लदनियाँ पुगेका थिए। आलोक भन्ने पसलेलाई भेट्दा १०० नेपालीको ५६ रुपैयाँ मात्र भारु दिई आफू ठगिएको महसुस गरेका थिए।
यो सँगै आजभोलि १ हजार नेपाली रुपैयाँको भारु ६१० / ६१५ त कहिले ६२० भारु दिइएको व्यपारी भनाइ रहेका छन। सिमावर्ती लौकहा , खुटौना लदनियाँ , जयनगर स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यपारीहरु सर्वसाधारण नेपालीहरुलाई ठगिदै आईरहेको छ।
यसैगरी लत्ताकपडा खाद्यान्नमा पनि दररेट सस्तो भएपनि समस्या पहिलाको नै देखिन्छ त्यसकारण जीवन एकदमै अस्तव्यस्त हुनुका साथै दैनिक जीवन उकास्न र दैनिकी काट्न धो धो रहेको दिनेश सरदारले बताए ।
 
फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑