• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हिंसामुक्त राष्ट्र निर्माण गर्न कविर पथ जनचेतना अभियान २०७७

नेपाल पोस्ट दैनिक
    March 2, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार नवसंग्राम दैनिक,राष्ट्रिय खवर पत्रिका लहान / फाल्गुन १८ गते मंगलबार। कविर पन्थीलाई राष्ट्रिय स्तरमा पहिचान बढाउन र हिंसा मुक्तराष्ट्र निर्माण गर्न कविर पथ जनचेतना अभियान २०७७ सञ्चालनमा रहेको छ।

विशेषगरी यो अभियान धनुषाबाट भई धनुषाको मिथिला नगरपालिका , हंसपुर नगरपालिका , विदेह नगरपालिका , भटिरया नगरपालिका , धनुषाधाम लगायतका ठाउँहरुमा उक्त अभियान सञ्चालन भएको छ। त्यसैगरी सर्लाहीको श्रीनगर हरकठबा नगरपालिका , सिरहाको मिर्चैया नगरपालिकामा उक्त अभियान सञ्चालन गरिएको सत्यनारायण आलोक (आलोक बाबा) ले बताए ।

राष्ट्रिय स्तरमा सकाहारीको सङ्ख्या बढाउने , देशमा हिन्दुत्व स्थापना , कविर पन्थीलाई पहिचान बढाउने उदेश्यले उक्त अभियान सञ्चालित छन। यो सँगै सकाहारीलाई प्रोत्साहन गर्ने , युवाहरूलाई सकाहारी बनाउने , हिंसामुक्त समाज निर्माणमा जोडदिनु अभियानको मुख्य उदेश्य रहेको आलोक बाबाले बताए ।

साथै मंसाहारीको सङ्ख्या वढयो भने देशमा अशान्ति आउनु स्वभाविक पनि हो। देशमा हिन्दु , बौद्ध , इस्लाम , शिख , इसाई , क्रिस्चियन लगायतका धर्म मानेता पनि देशलाई हिन्दुत्व राष्ट्रिय निर्माण गर्ने बाबाले चुनौती समेत दिएको छ। जातिपाति अन्त्य कविरको सङ्ख्या बढाउन उक्त जनचेतना शुरु भएको छ। फाल्गुन २ गतेदेखि सञ्चालन भई २०७८ सालको राष्ट्रिय जनगणना नहुन्जेलसम्म प्रदेश न. २ का सबैजसो जिल्लाहरुमा उक्त अभियान चल्ने आलोक बाबाले बताए ।

स्वास्थ्यको भन्दा पनि जन्जालमा फसेका अमेरिकीहरु आफुले दैनिक खाने मंसाहार गरेको खानाले आफ्नै शरीरमा मन्द विषको काम गरेको अमेरिकीहरु बताएउँछ । सन २०१८ को एउटा प्रतिवेदनले एक अमेरिकीले प्रत्येक वर्ष अौषत १ सय किलोसम्म मंसाहार सेवन गर्ने देखिएको छ। विश्वमा हरेक वर्ष हुने मृत्युुमध्ये ३४ हजार घटना मांसाहारबाट हुने अनुसन्धानले पुष्टि गरेको छ। मासुजस्ता खानाले कम उमेर मै क्यान्सर , मधुमेह , मुटुरोग लगायत अनेकौं समस्याहरु देखा पर्ने चिकित्सकहरु बताउँदै आईरहेका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑