• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

३४ दिन देखी विद्यालयमा तालाबन्दी सम्बन्धित निकाय कानमा तेल हाली सुत्दै

नेपाल पोस्ट दैनिक
    February 28, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार रेडियो सौगात लहान , १५ फाल्गुन । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित जनता आधारभूत विद्यालय अहिले ३४ दिन देखि तालाबन्दीको कारणले पुर्ण रुपमा थप हुँदा पनि अहिलेसम्म कुनै निकायको ध्यानाकर्षण भएको छैन ।

साथै कानमा तेल हालेर सुतेका छन। करोना भाइरसको कारणले गत साल चैत महिना देखी नै बंद अवस्थामा रहेको यो विद्यालय ११ महिना बितिसक्दा पनि बंद अवस्थामा रहेको छ। अप्पन बेल्ही युवा क्लबले विभिन्न किसिमका कार्यक्रमहरु मार्फत विद्यार्थीहरुलाई विद्यालयसम्म जोडने अनगिन्ती प्रयास गर्दा शिक्षा संग सम्बन्धित निकाय र स्थानीय सरकार पुर्ण रुपमा गम्भीर छैन । यस विद्यालयमा खासगरी गरिब , दलित विपन्न वर्ग तथा दलित बस्तीका विद्यार्थीहरु बढी पढन आउँछन ।

तर अहिले तिनीहरू विद्यालयमा महिनौ देखी लागेको तालाबन्दीका कारण अब ती बालबालिकाहरुको मष्तिष्कमा “हाम्रो विद्यालय कहिल्यै खुल्दैन्न ” भन्ने सोचका विकास भएका छन। अहिले पनि बालबालिकाहरु विद्यालयमा आउँछन र विद्यालयमा तालाबन्दी र शिक्षक अनुपस्थित देख्दा निराश भएर घर फर्किन्छ। अति गरिब र विपन्न समुदायका अभिभावकहरु यहाँको खराब राजनीतिको कारण यी सबै सहदै आइरहेका छन। अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादवले गाउँपालिका अध्यक्ष , आर . पि . , वडा अध्यक्ष सँग प्रामर्श गर्दा पनि गंम्भिरतापुर्वक नलिएको र यहाँको विद्यालय र बालबालिकाको भविष्य नै धरापमा पार्ने संकेत गर्दै छ।

७ वर्षदेखी अहिलेसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन नहुनु र आधारभूत विद्यालयमा केवल २ वटा शिक्षक हुनु पनि स्थानीय निकायको ठुलो लापरबाही हो। साथै अप्पन बेल्ही युवा क्लबले आफ्नो जिम्मेवारी सदैव इमानदारी पुर्वक निर्वाह गर्ने अध्यक्ष रोशन यादवको भनाई रहेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑