• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बाल बालिका माथि दिन प्रतिदिन भईरहेको घटना न्यूनिकरण गोष्ठि कल्याणपुरमा

नेपाल पोस्ट दैनिक
    February 20, 2021  मा प्रकाशित

Spread the love
      

बिरेन्द्र नेपाल लहान, ८ फागुन । सप्तरीको खड्क नगरपालिका– ७ कल्याणपुरमा लैंगिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत बालिकाको मुद्धामा तिन दिने कार्यशाला गोष्ठि सम्पन भएको छ ।
कल्याणपुर स्थित रहेको साह अथिति सदनमा बिहिबार देखि सुरु भएको लैगिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत सबल नेपालको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सूरु भएको तिन दिने कार्यशाला गोष्ठिको सहजिकरण गंगा कुमारी भण्डारीले गरेको थिए । हाल बालिका माथि भईरहेको विभिन्न किसिमको घटना तथा लैंगिक हिंसालाई न्यूनिकरणका लागि बाल बालिकालाई चेतनाका लागि गोष्ठिको आयोजना गरिएको गोष्ठिको प्रमुख उदेश्य रहेको आयोजक संस्थाका कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले जानकारी दिनुभयो ।
तिन दिने गोष्ठिमा सप्तरीको सुरुङ्गा नगर पालिकाका –१२ जना तथा खड्क नगरपालिका– १२ गरि जम्मा ७ जना बालक तथा १७ जना बालिकाहरुको सहभागिता रहेको थियो । सबल नेपालका अध्यक्ष जुना गिरीको सभाअध्यक्षतामा भएको तिन दिने कार्यशाला गोष्ठिको समापन समारोहमा रोजिना बुढाथोकी तथा राजन पासवानले यो तिन दिने गोष्ठिले बाल बालिकालाई हालको समय अनुकुल बाल बालिका माथि भई रहेको विभिन्न किसिमको अपराध तथा लैगिक हिंसालाई न्यूनिकरण गर्न केहि हदसम्म सहयोग गर्ने धारणा व्यतm गर्नुभयो । समापन समारोहमा सम्पूर्ण बाल बालिकालाई झोला समेत प्रदान गरेका थिए । कोभिड १९ को सुरक्षाको लागि सम्मपूर्ण सहभागिहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गरेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑