• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सय प्रतिशत शुद्धता कृष्णा ज्वेलरी लहानमा संचालन

नेपाल पोस्ट दैनिक
    February 18, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ६ माघ । गरगहनामा सय प्रतिशत शुद्धता भएको ज्वेलरी पसल अब हाम्रै शहर लहानमा खुलेको छ । लहान १ पुरानो कृष्णा मनी टरान्सफर भएको स्थानमा एक कार्यक्रम बिच कृष्णा ज्वेलरी आई एम ई बिहिबार समउदघाटन भएको हो ।
कृष्णा मनी टांन्सफरको नव प्रतिष्ठान कृष्णा ज्वेलरी आई एम ई को समउदघाटन लहान सुन चाँदी व्यवसायी संघका अध्यक्ष श्याम साह भोरे भोरले उदघाटन गर्नु भएको हो ।

ग्राहकलाई सन्तुष्ट गर्नु नै हाम्रो धर्म हो उद्देश्य राखी पलमा पाईने सम्पुर्ण किसिमको गरगहनामा सय प्रतिशत शुद्धतका साथै लहान बजार भरी रहेका अरु पसलको तुलनामा अलगै किसिमको भाव रहेको ज्वलेरीका प्रोप्राईटर राम अशिष महतोले बताए ।
समउदघाटन कार्यक्रममा लहान नगरपालिकाका नगर प्रमुख मुनि साह, विभिन्न राजनितिक दलका राजनितिक कर्मी,शहरका जानेमाने व्यपारी वर्ग,पत्रकार तथा अन्य बुद्धिजिविहरुको समेत कार्यक्रममा उपिस्थिती रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑